स्वास्थ्य / शिक्षा

चितवन मेडिकल कलेजमा दस वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया
-न्युजभित्तो

चितवन,१४ भदाै । चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा डा श्यामराज रेग्मी र प्रा डा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो । दश वर्षसम्म...

चितवनको क्यान्सर अस्पतालमा सम्पूर्ण शय्या निः शुल्क
-न्युजभित्तो

चितवन,१३ भदौ । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निः शुल्क गरिएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निः शुल्क गर्ने निर्णय गरेको हो । बैठकले आगामी असोज १ गतेदेखि...

क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल
-न्युजभित्तो

चितवन,११ भदौ। सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन । अधिकांश सरकारी अस्पतालमध्ये अपवाद बनेको...

होलिभिजनमा कक्षा ११ लाई स्वागत १२ उत्तीर्ण विद्यार्थीहरुलाई विदाई
-न्युजभित्तो

भरतपुर, ८ भदौ । होली भिजन पब्लिक स्कुलबाट यस वर्ष कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई आज शुक्रवार विद्यालयले बधाई ज्ञापन गर्दै बिदाई गरेको छ । कार्यक्रमका प्रमुख अतिथि होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले कक्षा १२...

डेंगी संक्रमितको संख्या १८ हजार नाघ्यो, विज्ञ भन्छन्– पोष्ट मनसुनसम्मै रहन्छ संक्रमण
-न्युजभित्तो

काठमाडौं,८ भदौ । यो वर्ष (सन् २०२३) नेपालमा डेंगी संक्रमितको संख्या १८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरी यता अगष्ट २४ सम्म १८ हजार ३८९ जनामा संक्रमण पुष्टि भएको छ । जुलाइयता संक्रमणका कारण...

भरतपुर अस्पतालमा आजदेखि फोनबाट परामर्श दिने सुविधा सुरु
-न्युजभित्तो

चितवन,७ भदौ । भरतपुर अस्पतालमा आजदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ । अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको ०५६–५९७००३...

१६ दिनमा थपिए साढे ६ हजार डेंगी संक्रमित
-न्युजभित्तो

काठमाडौं,३२ साउन।  यो अगस्ट महिनाका १६ दिनमा नेपालमा साढे ६ हजार डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार अगस्ट १ देखि १६ सम्म ६ हजार ५१४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै यो वर्ष...

कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना
-न्युजभित्तो

काठमाडौँ,३१ साउन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी आज कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् । आफू आज अस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । अस्पताल भर्ना...

आँखा पाक्ने रोगको प्रकोप बढेपछि मन्थलीका विद्यालयमा पठनपाठन बन्द
-न्युजभित्तो

काठमाडौ,२९ साउन। विद्यार्थी र शिक्षकमा आँखा पाक्ने रोग देखापरेपछि रामेछापको मन्थली नगरपालिकामा रहेका पाँचवटा विद्यालयको पठनपाठन बन्द गरिएको छ। विद्यालयका अधिकांश विद्यार्थीमा आँखा पाक्ने रोग देखा परेपछि जिल्लाको सबैभन्दा बढी विद्यार्थी रहेको मन्थली माध्यमिक विद्यालयले आइतबारदेखि एक हप्ताका लागि पठनपाठन...

नक्कली भएको आरोपमा पक्राउ परेका सक्कली डाक्टर रिहा
-न्युजभित्तो

काठमाडौँ,२९ साउन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ गरेको एक जना चिकित्सक ‘सक्कली’ प्रमाणित भएपछि रिहा भएका छन् । साउन २५ मा ब्युरोले महोत्तरीको पिपरा–८ घर भएका डा रञ्जित कुमार यादवलाई काठमाडौँबाट पक्राउ...