स्वास्थ्य / शिक्षा

प्रादेशिक अस्पतालहरुमा फिजियोथेपापिस्टको दरबन्दी थप गर्छौं: मन्त्री जोशी
-न्युजभित्तो

चितवन, १७ मंसिर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सबै प्रादेशिक अस्पतालहरुमा फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आधुनिक चिकित्सा पद्धतिका रुपमा फिजियोथेरापीले महत्वपूर्ण भूमिका खेल्ने भन्दै मन्त्री जोशीले फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने...

नाटा रनिङशिल्ड चितवन सेकेन्डरी स्कुललाई
-न्युजभित्तो

भरतपुर ८ मङ्सिर । होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा जिल्ला स्तरीय नाटा अन्तर मावि रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता शुक्रबार होली भिजन पब्लिक स्कुल भरतपुर ४ यज्ञपुरीमा सम्पन्न भएको छ । ७० औं राष्ट्रिय क्षयरोग दिवसको अवसरमा आयोजना गरिएको...

कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
-न्युजभित्तो

चितवन, २ मङ्सिर  ।  स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा...

१४ करोड लगानीमा भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न नयाँ भवन
-न्युजभित्तो

चितवन, ३ कात्तिक । भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । रु १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु २० करोड लागत अनुमान गरिएको भवन रु १४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल...

कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा: ३४ हजार ६ सय ७१ बालबालिकाले लगाए खोप
-न्युजभित्तो

सुर्खेत,  २६ असोज ।  कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गर्नुभएको हो। ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र...

चितवनका निर्वाणा कलेज र आरम्भ कलेजलाई तत्काल भर्ना रोक्न सर्वोच्चको अन्तरिम आदेश
-न्युजभित्तो

चितवन, २३ असोज । सर्वोच्च अदालतले चितवनका निर्वाणा कलेज र आरम्भ कलेज लगायत चार कलेजलाई तत्काल भर्ना रोक्न अन्तरिम आदेश जारी गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट जबरजस्ती सम्बन्धन लिएका चार कलेजलाई तत्काल भर्ना प्रक्रिया कार्यान्वयन नगरी यथास्थितिमा राख्न त्रिभुवन...

जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-न्युजभित्तो

काठमाडौँ, १७ आश्विन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्र्मीको सुरक्षामा अवरोध पुर्याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै कम्तीमा छ फिट उचाई र चार फिड...

ब्रिटिस काउन्सिलद्वारा एक्सपर्टलाई ‘हाइ पर्फमिङ अवार्ड’ प्रदान
-न्युजभित्तो

काठमाण्डौं, १४ असोज । ब्रिटिस काउन्सिलले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई हाइ फर्ममिङ पार्टन रिकगनेशनल अवार्ड (High performing partner recognition award) प्रदान गरेको छ । काठमाडौँको होटेल सोल्टीमा आयोजित कार्यक्रममा वर्ष २०२२/२३ मा आइइएलटिएस परीक्षामा धेरै भन्दा धेरै विद्यार्थी सहभागी...

स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर मनिपाल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-न्युजभित्तो

गण्डकी, १० असोज। मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक संघ गण्डकीले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा...

डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं, सम्मान र हार्दिकता विकास गरौं: केपी ओली
-न्युजभित्तो

काठमाडौं, १० असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गर्दै सम्मान र हार्दिकता विकास गर्न अनुरोध गरेका छन्। पछिल्लो समय डाक्टरहरुमाथि हातपात दुर्व्यवहार भएका समाचारहरु आइरहेको विषय उल्लेख गर्दै ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त अनुरोध गरेका...