स्वास्थ्य / शिक्षा

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ: मन्त्री बस्नेत
-न्युजभित्तो

चितवन,१० असोज।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ...

अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल सहित धनगढी बजार डुबानमा
-न्युजभित्तो

धनगढी, ८ असोज । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा परेको छ । धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर का सथै सेती प्रादेशिक अस्पताल क्षेत्र जलमग्न भएका हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी...

विश्व अल्जाइमर्स दिवस: ‘अल्जाइमर्सले बिर्सने मात्रै होइन, कार्यक्षमतामै ह्रास ल्याउँछ’
-न्युजभित्तो

चितवन, ४ असोज। अल्जाइमर्स रोगले बिर्सने मात्रै नभएर कार्यक्षमतामा ह्रास ल्याउने विज्ञहरुको भनाइ छ । विश्वभर नै यो रोगका कारण धेरैले दुःख पाउँदै आएका छन् । भरतपुर अस्पतालका न्यूरोलोजिष्ट (स्नायुरोग विशेषज्ञ)डा निरज गौतमले अल्जाइमर्स बिर्सने मात्रै समस्या नभएको बताउनुभयो । उहाँले...

नवलपरासी मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा
-न्युजभित्तो

नवलपरासी, ३ असोज। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा प्रवाह सञ्चालन गरेसँगै यहाँका स्थानीयलाई सहज भएको हो ।...

हेटौँडामा अस्पताल भित्रै दुईजना डाक्टरमाथि कुटपिट
-न्युजभित्तो

काठमाण्डौ, २८ भदौ । हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको छ । उपचारमा लापरबाही गरेको भन्दै हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि हिजो बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय...

आयुर्वेद औषधिको मार्केटिङ जागिरले बनायो चक्रपाणिलाई उद्योगी
-न्युजभित्तो

चितवन, २६ भदौ।  रोजगारीमा लागेपछि त्यसमा राम्रो काम देखाउने, पदोन्नति हुने, राम्रो सेवा र सुविधा पाउने उद्देश्य धेरैको हुन्छ । जुन क्षेत्रमा रोजगारी पाइएको भएकोे हो त्यस्तै उद्योग उद्योग आफैँले सञ्चालन गरिएला भन्ने कल्पना कमैले मात्रै गरेका हुन्छन् ।...

आइएसएमटी कलेजमा भएको ‘जब फेयर’ मा विद्यार्थीको उत्साहजनक सहभागिता
-न्युजभित्तो

चितवन, २५ भदौ । आइएसएमटी कलेज, चितवनको आयोजनामा “आइएसएमटी चितवन जब फेयर २०२३” सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित कलेज परिसरमा आज फेयर सम्पन्न भएको हो । सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, प्रविधि मैत्री विदेशी शैक्षिक कार्यक्रममा...

चितवन मेडिकल कलेजमा आध्यात्मिक पुस्तकालय
-न्युजभित्तो

चितवन,२२ भदौ। विद्यार्थीलाई अध्यात्मिक ज्ञान र ध्यानमार्फत उनीहरुमा स्फूर्ति ल्याउने उद्देश्यसहित चितवन मेडिकल कलेजले आध्यात्मिक पुस्तकालय सुरु गरेको छ । कलेजका प्राध्यापक ममता शर्मा न्यौपानेले स्वास्थ्य शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीलाई जीवनको बारेमा ज्ञान दिन पुस्तकालय स्थापना गरिएको बताउनुभयो...

पेटको स्क्यान गर्ने उपकरण खरिदका लागि सचिव पोखरेलको निर्देशन
-न्युजभित्तो

नारायणगढ, चितवन,१९ भाद्र। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यसै वर्ष पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न निर्देशन दिएका छन् । क्यान्सर रोग पहिचान तथा निदानका लागि लागि आवश्यक पर्ने उक्त उपकरण...

डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो, तीन महिनामा १४ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१९ भदौ । डेंगी संक्रमणबाट पछिल्लो तीन महिना (जुन, जुलाई र अगस्ट) मा १४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ४ सेप्टेम्बरसम्म संक्रमितको संख्या २३ हजार...