सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१०९ वर्षिया बृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि


  •    न्युजभित्तो/२ भाद्र २०७७, मंगलवार २०:०६ 
  • चितवन । जिल्लामा १०९ वर्षिया बृद्धाको मृत्युपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. ३ निवासी वृद्धाको आज मंगलबार बिहान १ः४५ बजे घरमै मृत्यु भएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकबाबु तिवारीका अनुसार कन्ट्याक्ट ट्रेसिङका आधारमा ती वृद्धाको सोमबार स्वाब संकलन गरी कोरोना परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशाला पठाइएको थियो । मृत्यु पश्चात मात्रै ती वृद्धाको रिपोर्ट पोजिटिभ आएको छ । ती वृद्धालाई एक साता अघि भेटेका आफन्तलाई कोरोना पोजेटिभ आएपछि तीवृद्धाको पनि कोरोना परीक्षण गरिएको थियो ।

    योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या तीन पुगेको छ । यसअघि चितवनमा भरतपुर महानगरपालिका वडा नं. ११ का एक जना र भरतपुरमा उपचाररत कैलालीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.