सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चोरीको आरोपमा पक्राउ परेका कोरोना संक्रमित भरतपुर अस्पतालबाट फरार


  •    न्युजभित्तो/९ भाद्र २०७७, मंगलवार ०९:५७ 
  • भरतपुर । भरतपुर अस्पतालमा उपचाररत एक कोरोना भाईरस (कोभिड १९) संक्रमित व्यक्ति फरार भएका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भदौ ६ गते अस्पताल आएका १९ वर्षिय संक्रमित व्यक्ति भागेका हुन् ।

    आज (मंगलबार) बिहान ५ बजे उनी भागेको जानकारी अस्पताललाई भएको अधिकारीले बताउनुभयो । अस्पतालको आईसोलेस वार्डबाट रातको समयमा कतिखेर र कसरी भाग्यो भन्ने पूर्ण जानकारी आईनसकेको उहाँले बताउनुभयो ।

    भरतपुर महानगरपालिका वडा नं. १२ बाट चोरीको आरोपमा उनलाई पक्राउ गरिएको थियो । उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि यही भदौं ६ गते उनकी श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पताल पठाइएको थियो । विहानैदेखि अस्पतालमा नभेटिएपछि उनको खोजी कार्यभइरहेको चितवन प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.