स्वास्थ्य / शिक्षा
नारायण अधिकारी चितवन । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि बल्ल यहाँका स्थानीयतहले धमाधम आइसोलेसन श्यय बनाउन शुरुआत गरेका छन् । कोरोनाको लक्षण नदेखिएका बिरामी राख्न आइसोलेसन स्थल बनाउन थालेका हुन् । भरतपुर महानगरपालिकाले वागेश्वरी, पूर्वी चितवनका चार नगरपालिकाले...
रमेश गिरी भक्तपुर । धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तप्ुरकी एक महिलालाई कोरोना सङ्क्रमण भयो । निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी उनी त्यसबाहेक कतै गएकी छैनन् । धुलिखेल अस्पतालका विरामी, नर्स, डेन्टल विभागका कर्मचारी,...
चितवन । रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा।विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल हुनु भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा।बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो । भरतपुर अस्पतालबाट स्वाब दिनुभएका डा।बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको...
चितवन । जिल्लामा थप २० जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार गरिएको परीक्षणमा चितवनका २० सहित थप ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको २७० नमूना परीक्षणमा चितवनको भरतपुर, रत्ननगर...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एक साता निषेधाज्ञा थप गरेको छ । भदौ १२ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा शुक्रबार एक सूचना प्रकाशित गरी निषेधाज्ञाको अवधि एक साता थप गर्ने...
चितवन । चिकित्सक, स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि प्रभावित भएको भरतपुर अस्पतालको सेवा सञ्चालनमा आएको छ । अस्पतालका ५ चिकित्सक, २ स्वास्थ्यकर्मी र १ जना सहयोगीमा कोरोना सङ्क्रमण भएपछि पाँच दिनदेखि प्रभावित सेवा बिहीबार साँझदेखि सञ्चालनमा आएको हो । अस्पतालले आकस्मिक...
चितवन । जिल्लाका थप २२ जना सहित २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो । संक्रमण पुष्टि...
भरतपुर । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको आज बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड १९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलका अनुसार विगत...
नारायण अधिकारी चितवन । कोरोनाका कारण आर्थिक अवस्था कमजोर भएकाको उपचारको साहारा बनेको यहाँका सरकारी अस्पतालका सेवा प्रभावित भएपछि बिरामी मर्कामा परेका छन् । सङ्घीय अस्पताल भरतपुर अस्पताल र बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सेवा पाँच दिनदेखि प्रभावित छ ।...
चितवन । जिल्लाका २० जनासहित भरतपुरमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १२ जना, राप्ती नगरपालिकाका २ जना, खैरहनीका ५...












