स्वास्थ्य / शिक्षा

इन्टरनेट समस्याले टोलटोलमै पुगेर विद्यार्थी पढाउँदै पर्वतका विद्यालयहरु
-न्युजभित्तो

पर्वत । पर्वतको कुस्मा नगरपालिका–१४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयले टोलटोलमा शिक्षक पठाएर विद्यार्थीलाई पढाइरहेको छ । विद्यालयले विद्यार्थीलाई तीन वटा क्लष्टरमा विभाजन गरेर शिक्षकलाई टोलटोलमै पठाएको छ । पञ्चकोशी माध्यमिक विद्यालय मात्रै होइन कुस्मा नगरपालिका –१२ को जनता...

७९ वर्षिय पुष्पराज भट्टराईले जित्नुभयो कोरोना
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिका–५ का कृष्णचन्द्र भट्टराईका बुवा ७९ वर्षीय पुष्पराजले कोरोना जित्न सफल हुनुभयो । लामो अस्पतालको बसाइपछि डिस्चार्ज हुँदै गर्दा अस्पतालमा तिर्नुपर्ने रकम रु चार लाखभन्दा माथि भयो । चितवन मेडिकल कलेजबाट बुवाको डिस्चार्ज गर्दैगर्दा तिर्नुपर्ने रकम...

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा स्वास्थ्य सचिव अर्यालले भन्नुभयो : कोरोना संक्रमण समुदायमा गैसक्यो भन्न मिल्दैन
-न्युजभित्तो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमण दर बढे पनि त्यसैका आधारमा संक्रमण समुदायमा गैसक्यो भन्न नसकिने बताउनु भएको छ । राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीवारको बैठकमा उहाँले सेरोप्रिभिलेन्स सर्भे नगरी...

चितवनमा थपिए १४३ जना संक्रमित
-न्युजभित्तो

चितवन । जिल्लामा एकै दिन थप १४३ जना संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेज र भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन १४३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा १४० र भरतपुर अस्पताल...

नारायणीमा पानी सतह खतराको विन्दुभन्दा माथि, नदी किनारका वासिन्दालाई सतर्क रहन आग्रह
-न्युजभित्तो

चितवन । नाराययणी नदीमा पानीको सतह खतराको विन्दुभन्दा माथि पुगेको छ । देशभर निरन्तर वर्षा भएपछि नारायणी सतह बढेको हो । बिहीबार बिहान ८ः२५ बजे देवघाटमा नदीको सतह ८.०४ मिटर पुगेको छ । त्यहाँ ८ मिटर पानीको सतहलाई खतराको...

चितवनमा थप एक सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार उनको...

नेपालमा थपिए एक हजार १७२ जना सङ्क्रमित, कुल संख्या ६७ हजार ८०४ पुग्यो
-न्युजभित्तो

काठमाडौं । नेपालमा पछिल्लो चौबीसघण्टामा कोरोना भाइरसका एक हजार १७२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको जनाईएको हो । पछिल्लो चौबीस...

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा रिएजेन्ट सकिएपछि नमूना काठमाडौँ पठाउन थालियो
-न्युजभित्तो

चितवन । भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मङ्गलबारदेखि प्रयोगशाला बन्द भएको छ । यहाँ सङ्कलन भएको नमूना काठमाडौँ पठाउन थालिएको छ । प्रयोगशाला प्रमुख डा नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि यहाँ परीक्षण गर्न...

थपिए एक हजार ३५६ संक्रमित
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ३५६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३५६ जना सङ्क्रमित थपिएका हुन् । देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११ हजार...

शहरी क्षेत्रमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक
-न्युजभित्तो

चितवन । जिल्लाको शहरी क्षेत्रमा अप्राकृतिकरूपमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक हुने जानकारहरुले बताएका छन् । सरुवा रोगहरु फैलिन सक्ने भएकाले मानव स्वास्थ्यका लागि खतरा हुने उनीहरुले औँल्याएका हुन् । बर्सात शुरु भएयता भरतपुर महानगरपालिकाको वडा नं। १०,...