स्वास्थ्य / शिक्षा

नेपालमा एकै दिन दुई हजार ७२२ जनामा कोरोना पुष्टि
-न्युजभित्तो

काठमाण्डौं । पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै उच्च कोराना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ७३९ जनामा गरिएको पिसिआर परीक्षणमा दुई हजार ७२२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शुक्रबार जनाएको छ...

भरतपुरको क्यान्सर अस्पतालबाट ३८ करोडको निःशुल्क उपचार सेवा
-न्युजभित्तो

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट एक वर्षको अवधिमा रु ३८ करोडको निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । अस्पतालको तथ्याङक अनुसार सन् २०१९ मा अस्पतालबाट उपचारमा आउने बिरामीको स्वास्थ्य अवस्था अनुसार निःशुल्क सेवा प्रदान गरिएको हो । यो...

हेटौंडाका ७८ वर्षिय संक्रमितको भरतपुर अस्पतालमा मृत्यु
-न्युजभित्तो

भरतपुर। मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका बस्ने वर्ष ७८ का एक पुरुषको शुक्रबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार गराईरहेका उनको बिहान ७ः३० बजे मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका...

पछिल्लो २४ घण्टामा एक हजार ९११ संक्रमित थपिए, कूल सङ्क्रमित ७९ हजार ७२८ पुग्यो
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ९११ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो...

पत्रकार नारायण अधिकारी दम्पत्तिलाई कोरोना सङ्क्रमण
-न्युजभित्तो

भरतपुर । राष्ट्रिय समाचार समिति(रासस) चितवनका प्रमुख नारायण अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासङ्घ चितवनका उपाध्यक्षसमेत रहनु भएका अधिकारीको बुधबार चितवन मेडिकल कलेजको कोभिड–१९ ल्याबमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस अघि...

निषेधाज्ञा हटेसँगै चितवनमा कोरोना संक्रमित बढ्दै, एकैदिन ८४ जनामा संक्रमण पुष्टि
-न्युजभित्तो

चितवन । जिल्लामा निषेधाज्ञा हटेसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ । यहाँका दुई वटा ल्याबमा बुधबार गरिएका स्वाब परीक्षणमा एकै दिन ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा २३ र चितवन...

चितवनमा दुई महिनामा १३९ जनामा स्क्रबटाइफस, ३१ जनामा डेंगु
-न्युजभित्तो

चितवन । दिनहुँ कोरोना सङ्क्रमित बढिरहेका समयमा जिल्लामा स्क्रबटाइफस र डेङ्गुको सङ्क्रमित पनि बढिरहेका छन् । साउन १ गतेदेखि हालसम्म १३९ जनामा स्क्रबटाईफस र ३१ जनामा डेङ्गु सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार यो अवधिमा भरतपुर अस्पतालमा...

एक हजार ५५९ जना नयाँ सङ्क्रमित थपिए, कूल संक्रमित ७७ हजार ८१७ पुगे
-न्युजभित्तो

काठमाडौं। नेपालमा कोरोना भाइरसका एक हजार ५५९ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार २०५ वटा नमूना परीक्षण गरिएको छ । योसँगै नेपालमा दशलाख २१ हजार ५०३ पुगको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको दैनिक...

नेपालमा थपिए एक हजार ५१३ जना कोरोना संक्रमित, कहाँ कहाँ कति भेटिए सङ्क्रमित
-न्युजभित्तो

काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७६ हजार २५८ जना पुगेको छ । एक महिना अघि सङ्क्रमितको सङ्ख्या हजार ३६ हजार ४५६ रहेको...

१२ जना कोरोना संक्रमित थपिए चितवनमा
-न्युजभित्तो

चितवन । चितवनमा आज (मंगलबार) थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालको कोभिड प्रयोगसालामा भएको १६३ नमुना परिक्षणमा १२ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । संक्रमण देखिएका मध्ये भरतपुर महानगरपालिकाका ४ जना पुरष र २...