स्वास्थ्य / शिक्षा
चितवन । जिल्लामा आज सोमबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ र बाराका एक जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा खैरहनी नगरपालिकाका १५...
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका एक हजार १५४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौहजार ५३३ वटा आरटी पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा...
काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ३२५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३२५ जना जना सङ्क्रमित थपिएका हुन् । देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौहजार ५८४...
चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कलेजका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा उपमहानगरपालिकाकी महिला रहेका छन् । कलेजमा उपचार क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० की १७...
चितवन । जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत जिल्लाको कालिका नगरपालिका वडा नं. ५ निवासी ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालका अनुसार भदौ २६ गते स्वासप्रश्वास तथा...
चितवन । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लाको इच्छाकामना गाउँपालिकाले १० श्ययाको आइसोलेशन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मुग्लिनमा रहेको थकाली सेवा समाजको भवनमा पाँच र गाउँपालिका परिसरको स्वास्थ्य चौकीमा पाँच श्ययाको आइसोलेशन निर्माण गरिएको हो...
चितवन । जिल्लाको चितवन मेडिकल कलेजमा उपचाररत रौतहटकी एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत रौतहटको चपुर नगरपालिका वडा नं. ५ बस्ने ५१ वर्षकी महिलाको बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती...
चितवन । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ११ निवासी ३१ वर्षिय पुरुषको शुक्रबार बिहान १२ः१८ बजेको समयमा मृत्यु भएको हो । स्वासप्रश्वास र...
चितवन । जिल्लाको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको व्यवस्थापनमा निकै खटिनु भएका वनले भदौ २८ गते स्वाब दिनु भएको थियो । उक्त स्वाबको बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमणका...
चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन । पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको नेतृत्वमा...











