स्वास्थ्य / शिक्षा

चितवनमा २३६ नमूना परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

चितवन । जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा सोमबार गरिएको २३६ नमुना परीक्षण मध्ये १३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो । कोरोना पृष्टी भएका मध्ये भरतपुरका...

एक हजार ३५१ जनामा कोरोना संक्रमित, ७४२ जना डिस्चार्ज
-न्युजभित्तो

काठमाण्डौं । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज सोमबार कोरोना निको भई ७४२ जना डिस्चार्ज हुनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना निको भई...

भरतपुर अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिका–७ का ५५ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको भरतपुर अस्पतालमा आज सोमबार मृत्यु भएको छ । मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उहाँमा सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार...

भरतपुर अस्पतालमा कोरोना संक्रमित घट्दा अन्य रोगका बिरामी बढे
-न्युजभित्तो

चितवन । कोरोना सङ्क्रमण शुरुआती चरणमा सबै सङ्क्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय सङ्क्रमित बिरामी घट्दै गएको छ । अन्य रोगका बिरामी भने बढ्न थालेका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आज अस्पतालमा १७ जना मात्रै...

कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौँ । नेपालमा कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा आईतबार पछिल्लो चौबीस घण्टामा १० हजार १२३ वटा नमूना परीक्षण गरिएको बताइएको हो । योसँगै नेपालमा नौ लाख ८८ हजार ३२७...

क्यान्सरको उपचारका लागि स्वदेशमै जनशक्ति उत्पादन र सेवामा विशिष्टीकरण आवश्यक
-न्युजभित्तो

चितवन ।नेपालमा क्यान्सरको उपचारका लागि स्वदेशमै जनशक्ति उत्पादन र सेवामा विशिष्टीकरण आवश्यक रहेको औँल्याइएको छ । हरेक वर्ष ठूलो सङ्ख्यामा बिरामीहरु उपचारका लागि विदेश जाने गर्दछन् । विदेशिने रकम रोक्न र सस्तोमा सहज उपचारका लागि सेवा विशिष्टीकरण आवश्यक रहेको...

चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने क्रम बढ्दो
-न्युजभित्तो

चितवन । सरकारले कानूनी रुपमा गर्भपतनलाई मान्यता दिएको भए पनि चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने गर्दा कतिपयले ज्यान नै गुमाउने गरेका छन् । गर्भपतनको कानूनी पक्षबारे ज्ञान नहुँदा असुरक्षित गर्भपतन हुने गरेको चिकित्सकहरु बताउँछन् । गर्भवती महिलाको लिखित मञ्जुरीमा सूचीकृत...

हेटौंडाका संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु
-न्युजभित्तो

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र...

चितवनमा बढे स्क्रबटाइफस र डेंगुका बिरामी
-न्युजभित्तो

चितवन । कोरोना संक्रमणका बेला चितवनमा स्क्रबटाइफस र डेंगुका बिरामी बढेका छन्। भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेंगु देखिएको छ। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका ३ सय ४५ जनाको...

देशभर एक हजार ३१३ जनामा कोरोना सङ्क्रमण
-न्युजभित्तो

काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार २६२ जनाको पिसिआर परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको...