स्वास्थ्य / शिक्षा

पछिल्लो २४ घण्टामा एक हजार ९४८ जना सङ्क्रमित थपिए, २८ को मृत्यु
-न्युजभित्तो

काठमाडौं। नेपालमा कोरोना भाइरसका एक हजार ९४८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ । योसँगै सक्रिय सङ्क्रमित संख्या १६ हजार ६३९ छन् । नेपालमा पछिल्लो २४ घण्टामा नौ...

बागेश्वरी आईसोलेसनमा ३६० सङ्क्रमितको उपवास विधिबाट उपचार
-न्युजभित्तो

चितवन । यहाँ सञ्चालित आइसोलेशनमा रहेका ३६० सङ्क्रमितको उपवास विधिबाट उपचार गरिएको छ । प्राकृतिक चिकित्सा पद्धतिको विधिबाट उनीहरु निको भएर घर फर्किएका छन् । योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, वागीश्वरीमा सञ्चालित आइसोलेशनमा रहेकालाई डा हेमराज कोइराला नेतृत्वको चिकित्सक...

पछिल्लो २४ घण्टामा थप एक हजार ७९० जनामा कोरोना पुष्टि
-न्युजभित्तो

काठमाण्डौं । देशभर आज मंगलबार थप एक हजार ७९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा एक हजार ६९ पुरुष र ७२१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८...

कोरोना संक्रमित मन्त्री दावादोर्जे लामालाई उपचारका लागि काठमाण्डौं लगियो
-न्युजभित्तो

काठमाण्डौं । वाग्मती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । कोरोना भाइरस संक्रमणका कारण आफ्नै क्वार्टरमा आइसोलेसनमा रहनु भएका मन्त्री लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप...

कक्षा १२ को परीक्षा सुरु, १६ गते सम्पन्न हुने
-न्युजभित्तो

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आज मंगलबारबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन लागेको हो । बिहान ८...

थप एक हजार ६६९ जनामा कोरोना सङ्क्रमण, उपत्यकामा ९५७
-न्युजभित्तो

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३२ जनाको नमूना परीक्षण गर्दा थप एक हजार ६६९ जनामा कोरोना सङ्क्रमण...

पछिल्लो चौबीस घण्टामा एक हजार ६७४ जना संक्रमित थपिए
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ६७४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण शनिबार अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा...

चितवनमा थपिए ११ जना कोरोना संक्रमित
-न्युजभित्तो

चितवन । जिल्लामा आज शुक्रबार गरिएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको ११४ नमूनामध्ये ११ वटा मात्रै पोजेटिभ आएको हो । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ५ पुरुष र ४ महिला,...

देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ९४५ मा सङ्क्रमण
-न्युजभित्तो

काठमाण्डौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९४५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा पछिल्लो समय १० हजार ३४० जनाको स्वास्थ्य परीक्षण गर्दा ७४० महिला र एक हजार...

चार लाख शब्द समावेश भएको संस्कृत–नेपाली विद्युतीय शब्दकोश
-न्युजभित्तो

पूर्णप्रसाद मिश्र काठमाडौँ । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गर्नुभएको छ । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको...