स्वास्थ्य / शिक्षा

भरतपुर अस्पतालको आकस्मिक र सरुवा रोग सेवा भवनको शिलन्यास
-न्युजभित्तो

भरतपुर, १५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज सोमबार भरतपुर अस्पतालको आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास गर्नुभएको छ । नेपाल सरकारको निर्माण गर्ने भवनको शिलन्यास गरिएको हो । शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...

पछिल्लो चौबीस घण्टामा एक हजार ४७४ जना सङ्क्रमित थपिए ,हालसम्म कोरोनाबाट एक हजार ५०८ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, मङ्सिर १५ गते । नेपालमा कोरोना भाइरसका एक हजार ४७४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो...

पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु
-न्युजभित्तो

  १५ मंसिर, पोखरा। कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना र चरक मेमोरिय अस्पतालमा एकजना कोरोना संक्रमितको...

आज एकै दिन ४०३ अस्पतालको शिलन्यास, भरतपुर अस्पतालमा स्वास्थ्यमन्त्री ढकालले गर्नुहुने
-न्युजभित्तो

काठमाडौँ, मड्सिर १५ । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आज सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६...

अध्ययनले भन्छ : वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन
-न्युजभित्तो

प्रकाश सिलवाल काठमाडौँ, १४ मंसिर । कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ । उनीहरु घरमै सिकाइ क्रियाकलापमा संलग्न भए पनि विद्यालय, शिक्षक तथा सूचना प्रविधिको सहयोगको अभावमा...

पछिल्लो २४ घण्टामा एकहजार २५५ सङ्क्रमित थपिए, २५ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, मंसिर १४ गते । नेपालमा कोरोना भाइरसका एक हजार २५५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै...

पूर्वी नवलपरासीका एक कोरोना सङ्क्रमितको चितवनमा मृत्यु
-न्युजभित्तो

नवलपरासी। पूर्वी नवलपरासीमा पहिलोपटक एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ निवासी सङ्क्रमित पुरुषकाे उपचारको क्रममा शनिबार राति चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो । एक साताअघि...

नेपालमा कोरोनाभाइरसका एक हजार ७०३ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ७०३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा...

थप एक हजार ६१४ जनामा कोरोना संक्रमण
-न्युजभित्तो

काठमाण्डौं । देशभर पछिल्लो २४ घण्टामा एक हजार ६१४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ४९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ६४० महिला र ९७४ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण...

चितवनमा रहनु भएका पूर्व युवराज पारसलाई छातीमा समस्या
-न्युजभित्तो

चितवन । चितवनमा रहनु भएका पूर्व युवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ हुनु भएको छ । नारायणगढस्थित एक होटलमा मंगलबार साँझ आएर बस्नु भएका शाहलाई आज बुधबार साँझबाट छातीमा समस्या देखिएको हो । शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका...