स्वास्थ्य / शिक्षा

कोरोना विरुद्धको भ्याक्सिन आयात सहज बनाउन अध्यादेश ल्याउने तयारी
-न्युजभित्तो

काठमाडौँ । कोरोना भाइरस रोकथामको भ्याक्सिन तयार हुनेबित्तिकै आयात गर्ने कानुनी प्रक्रिया सहज बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ । यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको रेमडेसिभिर ल्याउनसमेत अड्चन भएकाले कोरोनाविरुद्धको खोपलगायत औषधि पत्ता लाग्नासाथ ल्याउन सजिलो हुने गरी कानुन...

पछिल्लो २४ घण्टामा देशभरमा थपिए दुई हजार ५६९ सङ्क्रमित, २६ को मृत्यु
-न्युजभित्तो

काठमाण्डौं । देशभरमा आज बुधबार कोभिड–१९ का दुई हजार ५६९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै एक हजार ६६६ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएका सङ्क्रमितमध्ये पुरुष एक हजार ५६९ र महिला एक...

चितवनमा होमआईसोलेसन र अस्पतालमा गरी दुई संक्रमितको मृत्यु
-न्युजभित्तो

चितवन । कोरोना सङ्क्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भइ होम आइसोलेशनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रत्ननगरका...

थप २७३६ सङ्क्रमित, ८५३ निको
-न्युजभित्तो

काठमाण्डौं । पछिल्लो २४ घन्टामा दुई हजार सात ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ६९० जनाको पिसिआर परीक्षण गर्दा एक हजार ५९ महिला र एक हजार ६७७ पुरुषमा...

चितवनका पाँच हजार ८५ जनामा कोरोना संक्रमण
-न्युजभित्तो

चितवन । जिल्लामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या ५ हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ८५ पुगेको हो । सङक्रमित मध्ये ३ हजार ५१९ भरतपुर महानगरपालिकाका रहेका छन् । रत्ननगर नगरपालिकाका...

कोरोनाको परीक्षण र उपचार निःशुल्क, भ्याक्सिन ल्याउन समिति
-न्युजभित्तो

काठमाडौं । सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । केही समय अघि गरेको निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र...

पछिल्लो २४ घण्टामा दुई हजार ५७१ थपिए, एक हजार ७९८ सङ्क्रमित निको भए
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ५७१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ७९८ सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयले सोमबार जनाए अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १७७...

कोरोनालाई बेवास्ता गर्दै देवघाटमा मलामी भीडभाड
-न्युजभित्तो

चितवन । कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ । एउटै शव लिएर चार सयसम्म मलामी आउने गरेका छन् । देवघाट क्षेत्र विकास समितिले निरन्तर सूचना जारी गरेर बढीमा ३० जना मात्रै मलामी आइदिन...

पछिल्लो २४ घण्टामा दुई हजार ८१७ सङ्क्रमित थपिए, मृतकको संख्या एक हजार १०८ पुग्यो
-न्युजभित्तो

काठमाडौं। नेपालमा कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार जनाए अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ८१७ सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको...

लम्जुङका संक्रमितको चितवन मेडिकल कलेजमा मृत्य
-न्युजभित्तो

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा एक संक्रमितको मृत्यु भएको छ । लम्जुङ जिल्ला मध्यनेपाल वडा नं. ०२ निवासी ४७ वर्षिय पुरुषको आईतबार मृत्यु भएको हो । कलेजका अनुसार खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनमा असोज...