स्वास्थ्य / शिक्षा

दुई हजार १०३ जना संक्रमित थपिए, मृतको संख्या एक हजार २७६ पुग्यो
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार १०३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार १०३ जना सङ्क्रमित थपिएको र दुई हजार ८५८ जना सङ्क्रमणमुक्त भएको बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म १६...

संक्रमण फैलिएपछि सिमिकोटमा आवतजावतमा रोक
-न्युजभित्तो

सिमिकोट । बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आज बिहीबारदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ । जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै...

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट पाण्डेद्वारा राजीनामा
-न्युजभित्तो

चितवन । भरतपुर अस्पतलाका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. राजन पाण्डेले दुई महिनामा मै राजीनामा दिनुभएको छ । गत भदौ २८ गतेदेखि हाजिर हुनु भएका उहाँले आज बुधबार राजीनामा दिनुभएको हो । उहाँले जिम्मेवारीबाट पछि हट्दै स्वास्थ्य मन्त्रालयमा राजीनामा दिनुभएको हो।...

पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ४४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
-न्युजभित्तो

काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ४४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । छ हजार ७३१ नमूना परीक्षण गर्दा ९०८ पुरुष र ५३४ महिलामा गरी कूल एक हजार ४४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको...

जोखिम नभएका ठाउँमा पठनपाठन सञ्चालनको बाटो खुल्यो
-न्युजभित्तो

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा...

नेपालमा थपिए ५०२ जना कोरोना सङ्क्रमित, दुई हजार ८७८ जना सङ्क्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोना भाइरसका ५०२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५०२ जना सङ्क्रमित थपिएको र दुई हजार ८७८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण...

नर्सले बिरामीलाई टीका लगाइदिँदा ……
-न्युजभित्तो

चितवन । बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको श्यया मै टोलाएर बस्नु बाहेक अर्को विकल्प हुँदैन । चितवन मेडिकल कलेज भरतपुरमा आज सोमबार फरक दृश्य देखियो...

तिहारको दिन थपिए एक हजार १९७ संक्रमित
-न्युजभित्तो

काठमाडौं नेपालमा कोरोना भाइरसका एक हजार १९७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार १९७ जना सङ्क्रमित थपिएको र दुई हजार ९३४ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना...

थप दुई हजार १११ जनामा कोरोना पुष्टि
-न्युजभित्तो

काठमाण्डौं । थप दुई हजार १०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ६ हजार ३५३ पुगेको छ । थप ९ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएको थियो । स्वास्थ्य...

पछिल्लो २४ घण्टामा एक हजार नौ सय १३ कोरोना संक्रमित थपिए
-न्युजभित्तो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४२ सय ४२ पुगेको छ । यसैगरी...