स्वास्थ्य / शिक्षा

चितवन मेडिकल कलेजमा अत्याधुनिक स्प्याक्टसिटी मेसिन भित्रियो
-न्युजभित्तो

चितवन, ५ पुस । चितवनमा अत्याधुनिक स्प्याक्टसिटी (SPECT/CT) मेसिन भित्रिएको छ । चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवा अन्तर्गत न्युक्लियर मेडिसिन सेवा सुरु भएको हो । चितवन मेडिकल कलेजले उक्त प्रविधि भित्र्याएको हो । कलेजले यस किसिमको अत्याधुनिक उपकरण...

सुदूरपश्चिमका सभामुख थापालाई कोरोना सङ्क्रमणको पुष्टि
-न्युजभित्तो

सुदूरपश्चिम, ५ पुुस । सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उहाँका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिनुभयो । सभामुख...

डब्लुएचओमा सूचीकृत नभए पनि कोभिड–१९ विरुद्धको खोप नेपाल आउने
-न्युजभित्तो

शरद शर्मा काठमाण्डौं, ४ पुस । सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९...

नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ७८० परीक्षण गर्दा ७१० सङ्क्रमित
-न्युजभित्तो

काठमाडौं, ४ पुस । नेपालमा आज शनिबार कोरोनाभाइरसका ७१० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार १८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस...

रगत दिएर बसको शुभारम्भ
-न्युजभित्तो

चितवन, ३ पुस । अत्याधिक रगतको माग हुने चितवनमा आज शुक्रबारबाट घुम्ती रक्त संकलन गर्ने बस सेवा शुरु भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बसमा बसेर रक्तदान गरी शुभारम्भ गर्नुभएको हो । भतपुर महानगरपालिकाको समन्वयमा गैरआवासीय नेपाली संघबाट...

दर्ता बिना सञ्चालित चितवन मुटु अस्पतालसँग लिखित स्पष्टीकरण माग
-न्युजभित्तो

चितवन, ३ पुस । दर्ता नगरी सञ्चालन भएको भरतपुरको चितवन मुटु अस्पताल बन्द गर्न स्थानीय प्रशासन र स्वास्थ्य कार्यालय चितवनले निर्देशन दिएको छ । सो अस्पताल दर्ता नगरी सञ्चालन भएको भन्ने समाचार न्यूजभित्तोमा प्रकाशित भएपछि प्रशासनको ध्यानाकर्षण भएको हो...

पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं, ३ पुस । पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७०६ जनाको परीक्षणमा ४७७ जना पुरुष र ३०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै...

केही दिनयता बढेको अत्याधिक चिसोका कारण एक सातामा सिरहामा चार जनाको मृत्यु
-न्युजभित्तो

सिराहा पौष, ०३।  केही दिनयता बढेको अत्याधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ। चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३...

स्वास्थ्य सामग्री खरिदमा अनियमिततामा गर्नेलाई अख्तियारबाट छानबिन गरी कारबाही गर्ने
-न्युजभित्तो

काठमाडौँ, पुस ३ । स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्न पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने सार्वजनिक लेखा समितिले निर्णय गरेको छ । खरिद पक्रिया नियमसंगत नभएको टुंगोमा समिति पुगेको समितिका सचिव रोजनाथ पाण्डेले बताए । ‘खरिद प्रक्रिया नियमसंगत...

कोरोना सङ्क्रमित १० दिन क्वारेन्टिनमा बस्नुपर्ने
-न्युजभित्तो

काठमाडौँ, ३ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने जनाइएको छ । विभिन्न अध्ययनले १० दिनपछि...