स्वास्थ्य / शिक्षा

सरकारको आधिकारिक निकायबाट दर्ता नगरी चितवनमा मुटु अस्पताल सञ्चालनमा
-न्युजभित्तो

चितवन, ३ पुस । सरकारको आधिकारिक निकायबाट दर्ता नै नगरी यहाँ चितवन मुटु अस्पतालका नामबाट अस्पताल सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नं. १० जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि हाल सञ्चालनमा आएको अस्पतालले सञ्चालनको अनुमति पाएको छैन । स्वास्थ्य...

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
-न्युजभित्तो

काठमाडौँ, ३ पुस । आधुनिक चिकित्सा सेवाको पहुँच पुग्न नसकेको हिमालपारिको जिल्ला मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा सोवा रिग्पा उपचार पद्दतिअनुसार हालै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । गाउँपालिकाको पाँचवटा वडामा अलगअलग सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीको स्वास्थ्य...

मनाङमा फेरी कोरोना सङ्क्रमित भेटियो
-न्युजभित्तो

मनाङ, ३ पुस । देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्य शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न...

चितवनको इच्छाकामना गाउँपालिकामा निर्माण थालिएको अस्पताललाई वजेट अभाव
-न्युजभित्तो

चितवन पौष,०३ । चितवन जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा निर्माण थालिएको अस्पताललाई वजेट अभाव भएको छ । गाउँपालिकाको वडा नम्बर ४ कुरीनटारमा अस्पताल निर्माण थालिएको छ । गाउँपालिका अध्यक्ष गिता गुरुङका अनुसार संघिय सरकारबाट सहयोग हुने अपेक्षा सहित अस्पताल भवन...

दोधारा चाँदनी नगरपालिकामा कारोना सङ्क्रमण बढेपछि एक साताका लागि बन्द घोषणा
-न्युजभित्तो

कञ्चनपुर, ३ पुस । कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । कारोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपत्कालीन बैठकले आज शुक्रबारदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय...

पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं, २ पुस । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५८८ जनाको परीक्षणमा ४६८ पुरुष र ३०८ महिला गरी ७७६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा...

चितवनमा थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी
-न्युजभित्तो

चितवन, २ पुस । चितवनमा थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ७ जना सहित अन्य जिल्लाका १ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेहरुमा भरतपुर...

स्वास्थ्य सामग्री खरिदबारे छलफल गर्न स्वास्थ्यमन्त्रीलाई बोलाइयो
-न्युजभित्तो

काठमाडौं, २ पुस । स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्यमन्त्रीलाई बोलाइएको लेखा समिति सभापति भरतकुमार शाहले बताए...

त्रिशूली अस्पतालमा सघन उपचार कक्ष सेवा शुरु
-न्युजभित्तो

त्रिशूली, २ पुस । त्रिशूली अस्पताल नुवाकोटमा बुधबारदेखि सघन उपचार कक्ष सेवा शुरुआत भएको छ । अस्पतालको स्तरवृद्धि भएर ५० श्यया भएसगैँ सेवा प्रवाहमा देखिएका अभाव पूरा गर्ने क्रममा ती सघन उपचार सेवा सञ्चालनमा ल्याइएको हो । अस्पताल विकास समितिका...

शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्छ : लीलानाथ श्रेष्ठ
-न्युजभित्तो

लहान, २ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा सूचना, सञ्चार तथा प्रविधि प्रयोगशालाको उद्घाटन गर्नुहुँदै उहाँले बढ्दो राजनीतिकरणका कारण...