स्वास्थ्य / शिक्षा

पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं, ९ पुस । पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५१० जनाको परीक्षणमा ३८० जना पुरुष र २३३ जना महिला गरी ६१३ जनामा संक्रमण पुष्टि भएको हो...

कोरोना : फिलिपिन्सको लकडाउनमा योजना नभई जन्मिएका दुई लाख बालबालिका
-न्युजभित्तो

-होवर्ड जोनसन, भिर्मा सिमोनेट र फ्लोरा ड्रुरी, ,९ पुस।   रोभेली जबाला आफ्नो दशौँ सन्तान पाउने क्रममा छिन्। हामी कुरा गर्न लाग्दा ४१ वर्षीया रोभेली असहज ढङ्गले ढाडलाई अडेस दिइन् ताकि उनले आफ्नो नवौँ सन्तानलाई काखमा राख्न सकून्। “कार्ल, जेवेल, जोयसी…” बच्चाहरूको नाम...

चितवनमा थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी
-न्युजभित्तो

चितवन, ९ पुस।  चितवनमा थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ४ जना रहेका छ्न् ।...

नेपालमा कोरोना भाइरसका ७४३ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, पुस ८ गते । नेपालमा कोरोना भाइरसका ७४३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा...

नेपालमा कोरोना भाइरसका ७२२ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, पुस ७ गते । नेपालमा कोरोना भाइरसका ७२२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५५ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा...

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरुद्धको खोप
-न्युजभित्तो

वासिङ्टन, ७ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर कम्पनीद्वारा निर्मित कोरोनाभाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । अमेरिकी जनतालाई यो सुरक्षित छ भनेर देखाउन आफूले पनि खोप लगाएको उनले बताएका छन् । अमेरिकामा बाइडेनसहित धेरै राजनीतिक नेतृत्वले...

सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि नेपाललाई प्राथमिकता
-न्युजभित्तो

काठमाण्डौं, ७ पुस । भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको जनाएको छ । सेरमका संयुक्त निर्देशक प्रकाश सिंहले सोमबार भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा कम्पनीले नेपालका लागि समेत खोप...

नेपालमा कोरोना भाइरसका ७४२ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, पुस ६ गते । नेपालमा कोरोना भाइरसका ७४२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५४ हजार ५१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा...

९ खर्ब डलर बराबरको कोरोना राहत प्याकेज ल्याउन अमेरिकी सांसदहरु सहमत
-न्युजभित्तो

काठमाडौँ, पुस ६ । कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा आएका नागरिकाका लागि राहत प्याकेज ल्याउने सम्बन्धमा अमेरिकी सांसदहरु अन्ततः सहमत भएका छन् ।विगत केही महिनादेखिको खिचातानीपछि अमेरिकी सांसद ९ खर्ब डलर बराबरको राहत प्याकेज ल्याउन सहमत भएका हुन्...

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५८८ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, पुस ५ गते । नेपालमा कोरोना भाइरसका ५८८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार...