चितवनको वडाहरुमा कती कोरोना संक्रमित छन् ? (पुरा विवरण)
न्युजभित्तो/१२ पुष २०७७, आईतवार १६:४०
चितवन, १२ पुस । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ३०९ पुगेको छ । संक्रमित मध्य ५ हजार ९५३ जना निको भइसकेका छन् । २५५ जनामा अझै कोरोना सक्रिय छ । संक्रमण पुष्टि भएका मध्य १०१ जनाको मृत्यु भएको छ ।
चितवनका ७ स्थानीय तहमध्य भरतपुर महानगरपालिकामा कोरोना संक्रमितको संख्या सबै भन्दा धेरै छ । भरतपुरमा अहिलेसम्म ४ हजार ५०४ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमध्य ४ हजार २४२ जना निको भइसकेका छन् भने ६१ जनाको मृत्यु भएको छ । मृतको संख्या पनि भरतपुरमा नै धेरै छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरकै वडा नम्बर १० सबै भन्दा बढी संक्रमित वडा हो । भरतपुर १० मा ९१९ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमध्य ८७७ जना निको भइसकेका छन् भने ३२ जनामा अझै सक्रिय छ । १० जना संक्रमितको भने मृत्यु भएको छ ।
हेर्नुहोस् सातै स्थानीय तहको कुन वडामा कती संक्रमित :
(निको भएका, सक्रिय र मृतकको संख्या जोड्दा आउने संख्या नै जम्मा संकमित संख्या हो)