स्वास्थ्य / शिक्षा
पोखरा ७ जेठ । कोरोना महामारीको दोस्रो भेरियन्ट देखापरेसँगै सङक्रमितको चाप बढेको छ । लक्षण सहित कोरोना पोजेटिभ देखिएकाहरूलाई फोक्सोमा असर गर्ने तथा निमोनिया हुनेजस्ता जटिलताले अघिल्लोभन्दा यस पटक अस्पतालमा भर्ना हुने बढ्दो छन् । अहिलेको जोखिममा ज्यानको पर्वाह नगरी...
सिन्धुपाल्चोक, ७ जेठ। सभामुख अग्निप्रसाद सापकोटाका विशेष पहलमा जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोभिड –१९ को दोस्रो लहरका कारण जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि अस्पतालको मागअनुसार स्वास्थ्य तथा...
डोटी, ६ जेठ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले स्थानीयका घरघरमा गएर सङ्क्रमितको खोजी गर्न थालेका छन् । यहाँका नौवटा स्थानीय तह दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आदर्श गाउँपालिका, सायल, पूर्वीचौँकी, बोगटान...
काठमाडौँ, ६ जेठ । चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्टे«टरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो । तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन आज...
काठमाण्डौं, ४ जेठ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमितको संख्या ४ लाख ७६ हजार २१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जनाए...
पोखरा,४ जेठ । महानगरभित्रका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ । महानगर शिक्षा महाशाखाले मंगलबार एक सूचना जारी गरी परीक्षा नहुने जानकारी गराएको हो । कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले यसअघि भएका त्रैमासिक, अर्धवार्षिक तथा...
माडी, ४ जेठ । जे वाई एस के। (भिलेज डेभलपमेन्ट इन नेपाल) ले आज माडीको कोभिड आइसोलेशन सेन्टरका लागि १० वटा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । डेनमार्कका स्वयमसेवीहरुको संस्था जेवाईएसकेले माडीको स्थानीय साझेदार निकाय एकीकृत...
चितवन, ३ जेठ । लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ का इलेक्ट गभर्नर रामप्रसाद भट्टले कोभिड महामारीका विरुद्ध लड्न सक्दो सहयोग गर्न सम्पूर्ण लायन्सहरुलाई आव्हान गर्नुभएको छ । आफ्नो डिष्ट्रिकभित्र रहेका करिब पाँच सय क्लबका १० हजारभन्दा बढी सदस्यलाई...
भरतपुर, २ जेठ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सहयोग गरेको छ । आज (आइतबार) अस्पतालमै पुगेर एक्सपर्टले करिब ४ लाख रुपैयाँ बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक...
भरतपुर, २ जेठ । भरतपुर अस्पताललाई कोभिड उपचारका लागि स्वास्थ्य सामग्री सहयोग स्वरुप थपिने क्रम जारी रहेको छ । अस्पतालले कोभिड उपचारका लागि श्यया थप गरेपछि अक्सिजन लगायतका स्वास्थ्य सामग्री अभाव भएको थियो । चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास...















