स्वास्थ्य / शिक्षा

जसरी पनि खोप उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिवद्धता
-न्युजभित्तो

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड -१९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउने विषय सहयोग गर्न अन्तराष्टिय समुदायलाई आग्रह गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तरक्रिया गर्दै उनले नेपाली नागरिक सबैलाई...

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त
-न्युजभित्तो

काठमाडौं, १४ जेठ । कोभिड १९ महामारीपछि नियमित अपडेट गर्ने जिम्मेवारीका कारण चर्चामा रहेको स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा अब डा. कृष्ण पौडेल देखिने भएका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो। यसअघिका...

बिध ल्याबले ललितपुर महानगरलाई २ सय सिलिन्डर अक्सिजन उपलब्ध गराउने
-न्युजभित्तो

ललितपुर,१४ जेठ । बिध ल्याब र ललितपुर महानगरपालिकाबीच कोरोना संक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी भएको छ । बिहीबार दिउँसो महानगरपालिकाको कार्यालयमा भएको समझदारीअनुसार बिध ल्याबले १० लिटर क्षमताको २०० थान अक्सिजनसहितको सिलिन्डर महानगरलाई हस्तान्तरण गर्नेछ । बिधले हस्तान्तरण गरेको...

सांसद गाउँगाउँमा, पिसिआर मेसिन खरिद गर्न पहल शुरु
-न्युजभित्तो

जाजरकोट, १४ जेठ । दुई हप्ताभन्दा लामो समयसम्म स्वाब परीक्षणको नतिजा नआउँदा कोरोना फैलिएको भन्दै जिल्लामा पिसिआर मेसिन खरिद गर्न लागिएको छ । मेसिन खरिद गर्न सबै पालिकाले बजेट विनियोजन गर्ने र अपुग भएमा प्रदेश सरकारसँग रकम माग गरी...

संक्रमितको निधनपछि भेरी अस्पताल तोडफोड, स्वास्थ्यकर्मीमाथि आक्रमण
-न्युजभित्तो

नेपालगञ्ज । कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । मृतकका आफन्तबाट भएको आक्रमणमा परी ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ...

औषधि लिएर सङ्क्रमितका घरघरमा जनप्रतिनिधि
-न्युजभित्तो

स्याङ्जा, १४ जेठ । कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट गाउँघरसम्मै पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर सङ्क्रमितको घरघरमा पुगेका छन् । गत वर्षको पहिलो चरणको कोरोना सङ्क्रमणको प्रभाव गाउँघरमा भन्दा बजार क्षेत्रमा बढी प्रभावित पारेको भए पनि यसपटकको...

अरुणा आयुर्वेदद्धारा प्रेस युनियन चितवनलाई स्वास्थ्य सामाग्री सहयोग्
-न्युजभित्तो

चितवन, १३ जेठ । नेपाल प्रेस युनियन चितवनलाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । नारायणगढमा रहेको अरुणा आयुर्वेद औषधालयले स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोनाको कहरमा अग्रपंतीमा खटिने पत्रकारको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको औषधालयका...

दुःखमा ‘सपना’
-न्युजभित्तो

चितवन, १३ जेठ । मानव जगत्मा आइपरेका हरेक दुःखमा सपना पुग्ने गरेको छ । भूकम्प, आँधीबेहरी, बाढीपहिरो हुँदै कोभिडको दोस्रो लहरमा पनि यहाँको सपना भिलेज सोसल इप्याक्ट पुग्ने गरेको हो । पछिल्ला दिनमा अधिकांशका सामाजिक सञ्जालमा छाइरहेको सपना भिलेजले...

परीक्षाको अन्योल र सङ्क्रमणको त्रासमा एसइर्र्ई र कक्षा १२ का विद्यार्थी
-न्युजभित्तो

भक्तपुर, १३ जेठ । कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) शुरु हुन्थ्योे । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को...

कोरोना कहरबीच सुरक्षित प्रसूति सेवा दिंदै चितवनका अस्पतालहरु
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १३ जेठ । कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको भरतपुरका अस्पतालहरुले सुरक्षितरूपमा प्रसूति सेवा दिइरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसूति सेवा दिएका हुन् । अस्पतालहरुले बहिरङ सेवा बन्द गराएर मुख्यरूपमा...