स्वास्थ्य / शिक्षा

आइसियु : जहाँ सरुवा रोग सर्दैन
-न्युजभित्तो

चितवन, २० जेठ । अस्पतालमा एउटा बिरामीबाट अर्काे बिरामी र स्वास्थ्यकर्मीमा सङ्क्रामक रोग सर्ने उच्च जोखिम हुन्छ । कतिपयले अस्पतालबाटै रोग सारेर लैजाने गरेको पाइएको छ । यस्ता रोग नसरोस् भन्नका लागि यहाँको एक मेडिकल कलेजले ‘नेगेटिभ सेक्सन’ जडान गरेको...

सङ्क्रमित घटे पनि अस्पतालमा भर्ना हुने घटेनन्
-न्युजभित्तो

सञ्चिता घिमिरे काठमाडौँ, १९ जेठ । देशभरमा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका सङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम...

साठी जनाले रक्तदान गरे
-न्युजभित्तो

चितवन,१९ जेठ । कोरोनाको यस विषम परिस्थितिमा चितवन जिल्लामा देखिन थालेको रगत अभावलाई केही हदसम्म भएनी कम गर्न नेपाल तरुण दल इच्छाकामना गाउँ कार्य समितिको आयोजनामा आज मुग्लिङ्ग बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ५१ पुरुष र...

युवा संघद्वारा माडीमा स्वास्थ्य सामग्री सहयोग
-न्युजभित्तो

माडी, १९ जेठ । राष्ट्रिय युवा संघ चितवनले राष्ट्रिय युवा संघ माडी शाखालाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको छ । माडी नगरपालिका वडा नं ६ को शिब मन्दिरमा आज बुधवार आयोजित संक्षिप्त कार्यक्रममा जिल्ला संयोजक सुशिल केसीले युवा संघ...

थप ५३१६ जनामा संक्रमण पुष्टि, ७२१९ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं, १९ जेठ । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, काठमाडौँ जिल्लामा  ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६...

जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप
-न्युजभित्तो

काठमाडौँ, १९ जेठ ।  सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता...

युएमएनद्वारा स्वास्थ्य सामग्री प्रदान
-न्युजभित्तो

डोटी, १९ जेठ । नेपालमा लामो समयदेखि शिक्षा, स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा सहयोग गर्दै आएको अन्तरराष्ट्रिय गैरसरकार संस्था युनाइटेड मिसन टू नेपालको यहाँस्थित कलस्टरले बोगटान फुड्सिल गाउँपालिकालाई रु १३ लाख २५ हजार ४०३ को स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ...

सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग
-न्युजभित्तो

मुग्लिन, १९ जेठ । चितवन उद्योग सङ्घले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । मङ्गलबार दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो । चितवन उद्योग सङ्घ इच्छाकामना एकाइको...

हिमालय एयरलायन्सले चीनबाट कोभिडविरुद्ध खोप ल्याउँदै
-न्युजभित्तो

काठमाडौँ, १८ जेठ ।  नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले निःशुल्क कोभिडविरुद्धको खोप ढुवानी गर्ने भएको छ । चिनियाँ सरकारले अनुदानस्वरुप नेपाल सरकारलाई दिएको १० लाख मात्रा खोपमध्ये हिमालयले दुई लाख मात्रा खोप निःशुल्क ढुवानी गर्ने भएको हो...

चीनद्वारा स्वास्थ्य सामग्री प्रदान
-न्युजभित्तो

रसुवा, १८ जेठ । कोभिड–१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिण्डर प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिण्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन–९५ मास्क...