सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा थप ९ जनाको संक्रमितको मृत्यु, ४२ जना निको


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १५:३७ 
  • चितवन,२१ जेठ । चितवनमा पछिल्लो २४ घण्टामा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ४१० पुगेको छ ।
    जसमा ३४४ जनाले अस्पतालमा उपचार गराइरहेका छन् । बाँकी होम आइसोलेशनमा रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा चितवनमा ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा चितवनमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा १ जना चितवनका रहेका छन् बाँकी बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट २२५ चितवनवासीको मृत्यु भइसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.