चितवन सेरोफेरो

भारतमा विहे भएकी नेपाली चेलीको हत्या, दाइजोको कारण हत्या भएको आशङ्का
-न्युजभित्तो

विराटनगर । विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । उनको भारतको अररीया जिल्लामा विवाह भएको थियो । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११...

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते
-न्युजभित्तो

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र एक बालक घाइते भएका छन् । मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८च ५३१६ नं को बोलेरो जीपले विपरीत दिशाबाट...

सिद्धबाबा भिर सधैँको पीर
-न्युजभित्तो

निरा गौतम रुपन्देही । सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा गत शनिबार गुडिरहेको बसमा ढुङ्गा खस्यो । पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुवाहक बस गन्तव्यमा पुग्नै लाग्दा माथिबाट एक्कासि ढुङ्गा खसेपछि बसमा सवार सबै यात्रु चिच्याए ।...

टेम्पो दुर्घटनामा बालिकाको मृत्यु, चार जना घाइते
-न्युजभित्तो

भोजपुर । हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । आज अपराह्न १ बजे हतुवागढी गाउँपालिका वडा नम्बर ५ होम्ताङको भित्री सडकमा दुर्घटना भएको हो । दुर्घटना सोही गाउँपालिका वडा...

भरतपुरमा बस दुर्घटना हुँदा ३८ जना घाइते, एकको अवस्था गम्भीर
-न्युजभित्तो

चितवन । चितवनको भरतपुरमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गएराति साढे १२ बजे दुर्घटना हुँदा ३८ जना घाइते भएका जिल्ला...

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
-न्युजभित्तो

भरतपुर । चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–६ की ७० वर्षीया इजली मिया रहेकी छिन् । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा मुग्लिनबाट नारायणगढतर्फ आउँँदै गरेको ग ७ प १९९६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा...

नेपालकै पहिलो थारु अनुसन्धान केन्द्र चितवनमा
-न्युजभित्तो

भरतपुर । चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा नेपालकै पहिलो थारु अनुसन्धान केन्द्र स्थापना गरिएको छ । पर्यटकीय क्षेत्र सौराहा क्षेत्रमा निर्माण गरिएको थारु अनुसन्धान केन्द्रको नवनिर्मित भवनको आइतबार गैरआवासिय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेले उद्घाटन गर्नुभयो । सङ्ग्रहालयसँगै स्थापना भएको...

फोटो खिच्ने क्रममा खोलामा खसेर महिला बेपत्ता
-न्युजभित्तो

बागलुङ । बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडौँ बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएकी जिल्ला प्रहरी...

करेन्ट लागेर दुई जनाको मृत्यु
-न्युजभित्तो

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा आज करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । विहान साढे ११ बजे ५५ वर्षीया लेखमाया पराजुली घाँस काटने क्रममा बिजुलीको करेन्ट लागेकाले कराउँदा निजकै छोरा २८ वर्षीय मदन पराजुली आमालाई बचाउने क्रममा निजलाई...

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन
-न्युजभित्तो

काठमाडौँ । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको कलेजोमा देखिएको खराबीका कारण ६१ वर्षको उमेरमा आज निधन भएको छ । दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उहाँ हाल न्यूज–२४ को समाचार प्रमुख हुनुहुन्थ्यो । उपचारका क्रममा थापाथलीस्थित...