चितवन सेरोफेरो

दशैँमा सेवा रोक्दैन भरतपुर अस्पतालले
-न्युजभित्तो

चितवन । चाड पर्वका समयमा निजी अस्पतालमा सेवा पाउन कठिन हुने गर्दछ । यहाँको केन्द्रीयस्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले दशैँको समयमा सर्वसाधारणलाई उपचार गर्न बहिरङ्ग सेवाबाहेक सबै सेवालाई निरन्तरता दिने भएको छ । विगतका वर्षमा झै यस वर्ष पनि दशैँको...

देवघाटमा वृद्धग्राम बनाइने
-न्युजभित्तो

चितवन । देवघाट क्षेत्र विकास समितिले हाल त्यहाँ सञ्चालित वृद्धाश्रमलाई विकास गरी वृद्धग्राम बनाउने तयारी गरेको छ । असाहायलाई मात्र नभएर हुने खाने वृद्धवृद्धाको समेत बूढेसकाल सुखमय ढङ्गले जीवन बिताउनका लागि वृद्धग्राम बनाउने तयारी गरिएको हो । समितिका अध्यक्ष शिवराज पौडेलका...

गाई काटेको अभियोगमा कालिका नगरपालिकाका तीन पक्राउ
-न्युजभित्तो

चितवन । पूर्वी चितवनको कालीका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा मंगलबार बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईजना फरार रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालीका नगरपालिका–३...

दशैँमा पनि भएन नारायणगढ बजारमा व्यापार
-न्युजभित्तो

चितवन । जिल्लाको मुख्य बजार नारायणगढमा दशैँको सङ्घारमा पनि आशा गरे जस्तो व्यापार नभएपछि व्यवसायीहरु चिन्तित भएका छन् । गाउँगाउँसम्म व्यवसाय विस्तार हुँदै गएपछि सामान किन्न मुख्य बजारमा आउने क्रम घटेर गएको हो । यसै बजारबाट छिमेकी जिल्लामासमेत सामान जाने...

मुख्यमन्त्रीसमक्ष प्रदेश ३ का मुख्यन्यायाधिवक्ताद्वारा प्रतिवेदन प्रस्तुत

हेटौँडा । प्रदेश ३ का मुख्यन्यायाधिवक्ता ओम थपलियाले मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष प्रदेशको ऐन, नियम, कार्यविधि आदिको विवरणसहितको प्रतिवेदन बुझाउनुभएको छ । मुख्यन्यायाधिवक्ता थपलियाले प्रदेश ३ को स्थापनादेखि हालसम्म प्रदेशअन्तर्गत तर्जुमा भएका र जारी भएका ऐन, नियम, कार्याविध तथा निर्देशिकाहरु...

अदालतमा मार्बल झार्ने क्रममा च्यापिएर मजदूरको मृत्यु

गोरखा । गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ । भूकम्पले क्षति पुर्याएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा सिरहा मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको...

सत्ताको आडमा दमन र कुटपिट : कांग्रेस चितवन

चितवन । नेपाली कांग्रेस चितवनले ज्ञानेन्द्र शाहीमाथि सत्ता र शक्तिको आडमा कुटपिट र दमन भएको जनाएको छ । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले शनिबार जारी गर्नुभएको विज्ञप्तिमा शान्तिपूर्णरुपमा आफ्नो असहमति राख्न पाइने संविधान प्रदत्त अधिकार हुँदाहुँदै पनि संविधानिक...

चितवन मेडिकल कलेजलाई विद्यार्थीको २४ घण्टे अल्टिमेटम

तिलकराम रिमाल चितवन । चितवन मेडिकल कलेजलाई सहमति अनुसार अघि बढ्न् विद्यार्थी तथा अभिभावकले २४ घण्टे अल्टिमेटम दिएका छन् । सहमति अनुसार कलेजले कार्य नगरेको भन्दै विद्यार्थीले २४ घण्टे अल्टिमेटम दिएका हुन् । यसअघि असोज ४ गते जिल्ला प्रशासन...

जङ्गली हात्तीको आक्रमणबाट महिलाको ज्यान गयो

चितवन । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा...

ज्ञानेन्द्र शाहीमाथि भरतपुरमा आक्रमण, थप उपचारका लागि काठमाडौँ लगियो

भरतपुर । भ्रष्टाचार विरोधी अभियान चलाउने नाउँमा कार्यक्रम गर्दै हिड्ने ज्ञानेन्द्र शाहीमाथि शनिबार भरतपुरमा आक्रमण भएको छ । भरतपुरको चौबीसकोठीमा उहाँको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिए पछि आफु बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उहाँमाथी आक्रमण भएको हो । जिल्ला...