चितवन सेरोफेरो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या गरिएको छ । पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभएको छ । हत्या आरोपी सोही गाउँपालिकाका २३...
भरतपुर । बाला नलागेपछि चितवनका किसानले हरियो बोट काट्न थालेका छन् । धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन् । जिल्लामा अन्य जातका धान लगाउने किसान भने पाकेको...
कृष्ण आचार्य भरतपुर । चितवन देशकै सुगम जिल्लाको रूपमा परिचित छ । तर यही जिल्लाका बासिन्दा पनि बिजुलीको उज्यालोमा बस्न पाएका छैनन् । चितवनको पुरानो सदरमुकाम एवं ऐतिहासिक किल्ला उपरदाङगढीमा अझै बिजुली पुगेको छैन । हालको सदरमुकाम भरतपुरबाट करीब...
चितवन । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा चितवनबाट १३ हजार दुई सय ८४ जनाले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका दुई स्थानीय तहका तीन वडामा गरी उनीहरु उपनिर्वाचनमा सहभागी हुन लागेका हुन्...
चितवन । चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ना१३प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१०, सिर्जनाचोकमा गएराति ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका...
हेटौँडा । प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरीमा दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने तयारी गरेको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अगाडि बढाइएको जनाइएको छ ।...
चितवन । चितवनमा नगदसहित सात जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२, बालकुमारी रोडबाट मङ्गलबार जुवातास खेल्ने र खेलाउने सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको हो । तनहुँ घर भई भरतपुर–२ मा डेरा...
काठमाडौँ । नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख...
नारायणगढ । कार्तिक १ गते नारायणगढस्थित नारायणी नदी किनारमा कन्सर्ट हुने भएको छ । सुरताल इभेन्ट म्यानेजमेन्ट प्रा.लि. तथा पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि.को संयुक्त आयोजनामा सुरताल म्युजिकल टुर–२०७६ हुन लागेको हो । नारायणगढको कन्सर्टको भने मण्डला नेपाल इभेन्टले...
हेटौँडा । प्रदेश ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको ११ स्थानमा फलफूल तथा तरकारी राख्नका लागि शीतभण्डार स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । स्थानीय तह तथा कृषि सहकारी एवम् कृषिसँग सम्बन्धित सङ्घसस्थाको साझेदारीमा प्रदेशको ११...















