चितवन सेरोफेरो

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा
-न्युजभित्तो

भरतपुर । नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो । “अहिले धमाधम काम भइरहेको छ”,...

आन्तरिक राजश्व कार्यालय भरतपुरमा अनलाइनबाटै विवरण र राजश्व बुझाउन सकिने
-न्युजभित्तो

चितवन । आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुभप्रसाद...

स्वदेशी उत्पादन मात्रै बिक्री गर्न भरतपुर महानगर फलफूल तथा तरकारी बजार सञ्चालनमा
-न्युजभित्तो

चितवन । बन्दाबन्दीका कारण बन्द रहेको महानगर फलफूल तथा तरकारी बजार बुधबारदेखि सञ्चालनमा आएको छ । कोभिड–१९ को जोखिम हुन नदिन सो तरकारी बजार गत चैत १८ गतेदेखि बन्द गरिएको थियो । यसबाट कृषकले उत्पादन गरेको तरकारी खेर गएको...

दिउँसोको समयमा व्यवसाय संचालन गर्न दिन चितवनका उद्योगी व्यवसायीहरुको माग
-न्युजभित्तो

चितवन । यहाँका उद्योगी व्यवसायीहरुले दैनिक ६ घण्टा दिउँसोको समयमा उद्योग कलकारखा, व्यापार व्यवसाय संचालन गर्न पाउनु पर्ने माग गरेका छन् । उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ, चेम्बर अफ कमर्श चितवन, रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग...

कृषि विश्वविद्यालय रामपुरले चार मेट्रिकटन धानको बीउ बिक्री गर्‍यो
-न्युजभित्तो

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री वितरण गरेको छ । गत वर्ष दुई मेट्रिक टन असारे धानको बीउ बिक्री गरेको विद्यालयले बन्दाबन्दीको समयमा पनि दोब्बर बिक्री गरेको हो । विश्वविद्यालयले...

भरतपुर विमानस्थल प्रदेशस्तरको हुने, सेनाको ब्यारेक सार्न चार ठाउँमा विकल्प
-न्युजभित्तो

चितवन । भरतपुर विमानस्थल बिस्तार गरि प्रदेशस्तरको बनाइने भएको छ । यसका लागि नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरी ठूला जहाजसमेत अवतरण गर्न मिल्ने बनाउन लागिएको बताइएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गत बिहीबार संघीय संसदमा...

सरकारले नबनाउँदै जिसस चितवनले राखेको थियो नयाँ नेपालको नक्सा
-न्युजभित्तो

चितवन । जिल्ला समन्वय समिति चितवनले तीन महिना अघिनै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटीएको नेपालको नक्सा कार्यालयमा राखेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयले ती क्षेत्र समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा हाल राजपत्रमा...

कोरोना भगाउन पूर्वी चितवनमा संसारिक पूजा
-न्युजभित्तो

चितवन । बिश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाईरस भगाउन यहाँ पूजा गरिएको छ । पूर्बी चितवनको खैरहनीमा कोरोना भाईरसको प्रकोप अन्त्यका लागि शनिबार संसारिक पूजा गरिएको हो । प्रकोप अन्त्यका लागि खैरहनी नगरपालिका वडा नम्बर १० शान्ति बजार र...

रुकुम घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवनको प्रशासनमा सांकेतिक विरोध
-न्युजभित्तो

चितवन । पश्चिम रुकुममा भएको घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाले शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा दिपप्रज्वलन गरी ध्यानाकर्षण गराएको छ । राष्ट्रिय दलित पत्रकार संघ केन्द्रको आह्वानमा जिल्ला शाखाले पनि सांकेतिक विरोध कार्यक्रम गरेको हो । सरकार...

कामना सेवा विकास बैंकले दियो ४४ विपन्न घरधुरीलाई राहत सामग्री
-न्युजभित्तो

चितवन । कोरोना भाईरस (कोभिड १९) का कारण भएको लकडाउनले अप्ठ्यारोमा परेका परिवारलाई कामना सेवा विकास बैंकले राहत सामग्री सहयोग गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित विकास चोकमा रहेको कामना सेवा विकास बैंकको शाखाले शुक्रबार ४४...