चितवन सेरोफेरो
भरतपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना भाईरस (कोभिड १९ं) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालक सूचना अधिकारी लिलाधर पौडेलका अनुसार देवचुली नगरपालिका १५ र ११ का २१ र १९ बर्षिय पुरुषमा कोरोना शुक्रबार पोजेटिभ...
शिवनगर (चितवन) । शिवशक्ति सामुदायिक संस्था शिवनगरद्वारा सञ्चालित रेडियो शिवशक्तिले आफ्ना कर्मचारी तथा पत्रकारको कोरोना भाईरस (कोभिड–१९) को बिमा गरेकोे छ । कोरोना जोखिमको समयमा काम गर्ने कर्मचारहरुको बीमा गरिएको हो । सम्भावित जोखिमबाट कर्मचारीको मनोबल उच्च राख्नको लागि बिमा...
चितवन । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा चितवनले धेरै योजना हात पारेको छ । केन्द्रीय योजनाबाट चितवनले विमानस्थल, अस्पताल, सडक, औद्योगिक क्षेत्र लगायतमा बजेट पाएको हो । प्रस्तुत बजेटमा भरतपुर विमानस्थललाई प्रादेशिक...
चितवन । लकडाउनसँगै व्यावसायिक क्षेत्र ठप्प हुँदा त्यसको प्रभाव यहाँको सञ्चारमाध्यममा परेको छ । स्थानीय एफएम रेडियो, अनलाइन, टेलिभिजन र पत्रपत्रिकाले लिँदै आएका व्यावसायिक विज्ञापन रोकिएसँगै सञ्चारमाध्यम आर्थिक सङ्कटमा परेका छन् । जिल्लामा २५ एफएम रेडियो, ४० अनलाइन, चार टेलिभिजन...
चितवन । स्थानीय तहमा बाहिरबाट आएका मानिस बस्न बनाइएका कतिपय क्वारेन्टिन झारा टार्ने खालका मात्र भएका छन् । स्थानीय स्कूल भवन देखाएर मात्रै क्वारेन्टिन भन्ने गरेको पाइएको छ । जिल्लाका स्थानीय तहहरुमा एक वडा एक क्वारेन्टिन बनाउने निर्णय भएको...
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९ को सङ्क्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा गत जेठ ४ गते नै निधन भएको हो । योसँगै...
जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जना लागुऔषध कारोबारीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी...
चितवन । आइतबार साँझ आएको हावाहुरीका कारण भरतपुर र गैंडाकोटमा तीन जनाको ज्यान गएको छ । भरतपुरमा देवघाट जाने बाटो मर्मत गर्ने काममा खटिएका एक व्यक्तिको रुखले च्यापिएर र गैंडाकोटमा कुखुराको खोर भत्किदा दुई जनाको ज्यान गएको हो । भरतपुर...
जाजरकोट । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा गाउँलेहरुको कुटाइबाट गएराति जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेका जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो । बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ...
चितवन । हिजो मात्र दुई कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित पुष्टि भएका चितवनमा आज फेरि एकजना सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वडा नम्वर–६का ५२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण...














