चितवन सेरोफेरो
चितवन । चितवनका भरतपुर र कालिकामा दुई र गैंडाकोटमा दुई गरी थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कालिका नगरपालिका– ६ जुटपानीका २० वर्षीय पुरुष र भरतपुर–५ बस्ने २८ वर्षीय पुरुषमा...
चितवन । पर्यटकीय नगर सौराहामा रोटरी क्लब अफ रत्ननगरले निर्माण गरेको रोटरी क्लब टावर रत्ननगर नगरपालिकामार्फत वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष विपिन पोखरेलले नगरप्रमुख नारायण वनमार्फत वडा नं ७ का अध्यक्ष लालबहादुर भट्टलाई सो टावर सोमबार...
चितवन । भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा चोरी भएको दुई महिनापछि किटानी जाहेरी परेको छ । भरतपुुर महानगरपालिकाको अगुवाईमा स्थापना गरिएको उक्त अस्पतालमा अनियमितता र चोरीको बिषयमा मंगलबार प्रहरीमा जाहेरी दर्ता भएको हो । भरतपुर महानगरपालिकाका उपप्रमुख सहित केही वडाका...
चितवन । कोरोना संक्रमणबाट मृत्यु भएका भरतपुरका बृद्धको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । सोमबार कोरोना पुष्टि भई मंगलबार बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ६८ वर्षिय वृद्धाको शब कालिबहादुर गणले व्यवस्थापन गरेको हो । भरतपुर महानगरपालिका वडा...
नारायण अधिकारी चितवन । कोशी टप्पु वन्यजन्तु आरक्षबाट यहाँ ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन् । विसं २०७३ मा आरक्षबाट १२ वटा र जावलाखेल...
चितवन २५ जेठ । जारी लक डाउनको समयलाई सदुपयोग गर्ने उद्देश्यले आइतबारदेखि तीनदिने निःशुल्क आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । भर्चुवल अनलाईन जुम प्रविधि मार्फत देश विदेशमा रहेर पत्रकारितामा रुचि राख्ने थारु समुदायका युवाहरुलाई लक्षित गरेर आयोजना गरिएको...
नवलपुर । नवलपुर होटल व्यवसायी संघले लकडाउन अवधिको घरभाडा छुट दिन र बैंकको व्याजमा सहुलियत प्रदान गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । संघका अध्यक्ष बालकृष्ण पौडेलले आईतबार एक प्रेस बिज्ञप्ति जारी गर्दै लकडाउनका कारण होटल व्यवसायीहरु धरासयी बनेकाले घरभाडा...
चितवन । नेपाल तरुण दल चितवनले आइतबार नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । नारायणगढस्थित पर्व व्याङक्वेटमा भएको कार्यक्रममा १५ जना महिलासहित एक सय १ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रदीप लामिछानेले जानकारी दिनुभयो । नेपाली काँग्रेस चितवनका सभापति...
चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७५र०७६ देखि गाउँपालिकाले बालिका विकास कार्यक्रमअन्तर्गत गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरुको भविष्यका लागि बालिका र अभिभावकको संयुक्त नाममा बैंकमा खाता खोलिदिने...
चितवन । भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका चितवन माडीका २७ वर्षीय एक व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । माडी नगरपालिका वडा नं. ६, कल्याणपुरका एक पुरुषको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी...















