चितवन सेरोफेरो
चितवन । जिल्लाको पर्यटकीय गन्तव्य मेघौली जाने सडक वैकल्पिक सहायक राजमार्ग भएको छ । भरतपुरबाट रामपुर, चनौली, मेघौली हुँदै घोलाघाटसम्म जाने सडकलाई सरकारले वैकल्पिक सहायक राजमार्ग वनाएको हो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार अब उक्त सडकको स्तरोन्नति र...
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न हालसम्म रु ८९ लाख ४३ हजार ४३० खर्च गरेको छ । नगर प्रमुख प्रभा बरालले कोरोना तीन महिनामा राहतसहित विभिन्न शीर्षकमा सो रकम खर्च भएको जानकारी...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई। शिव खनालका अनुसार केही पहिरो...
चितवन । चितवन मेडिकल कलेजले माडी नगरपालिकामा स्थापना गरिएको आइसोलेसनका लागि १० थान श्यया उपलब्ध गराएको छ । कलेजले रु सात लाखमा खरिद गरेर ती श्यया नगरपालिकालाई हस्तान्तरण गरेको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार कलेजले उपलब्ध गराएका...
चितवन । विराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य कार्यालय चितवनलाई ३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । ट्रष्टका क्षेत्रीय कार्यालय प्रमुख पुष्करराज पौडेलले स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीलाई ती सामग्री बिहीबार हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा कोरोनाको...
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र निजी हात्ती चराउनु ऐनविपरीत हुने भन्दै चरनका लागि रोक लगाइएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सौराहालगायतका पर्यटकीय क्षेत्रका निजी हात्ती चराउन पाउनुपर्ने माग आइरहेको बेला निकुञ्जले ऐनविपरीत हुने स्पष्ट पारेको हो । निकुञ्जका सहायक...
भरतपुर । कोरोना परीक्षणको दायरा बढेसँगै भरतपुर कोभिड–१९ प्रयोगशालामा स्वाबको चाप बढेको छ । क्वारेन्टिनमा बसेका व्यक्तिको पिसिआर परीक्षण थालिएपछि प्रयोगशालामा स्वाबको चाप बढेको हो । प्रयोगशालामा बुधबारसम्म तीन हजार १०० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको छ । सोमबार...
चितवन । चितवन क्षेत्र नं. २ का सांसद एवं प्रतिनिधिसभा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले निर्वाचनको बेला आफूले जनता समक्ष गरेका वाचा पूरा गरेको बताउनु भएको छ । उहाँले राज्यले कानुनी रुपमा निर्दिष्ट गरेका बाहेकका कुनै...
चितवन । आईसियूमा उपचाररत कोरोना संक्रमित बिरामीलाई जबरजस्ती अस्पताल सार्ने भरतपुरको नारायणी सामुदायिक हस्पिटललाई जिल्ला प्रशासन कार्यालय चितवनले स्पष्टिकरण सोधेको छ । कोरोना संक्रमित एक पुरुषको मृत्यु भएपछि सुरुवाती चरणमा उपचार गरेको नारायणी सामुदायिक हस्पिटललाई प्रशासनले स्पष्टिकरण सोधेको हो...
चितवन । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल पवित्र धार्मिक तीर्थस्थल देवघाटमा साढे तीन करोडका योजना निर्माण शुरु गरिएको छ । समितिले आफ्नो कार्यक्षेत्र तनहुँ, चितवन र नवलपुरमा रु तीन करोड ४९ लाखका योजना निर्माणको काम शुरु गरेको हो ।...













