चितवन सेरोफेरो
राँझा । बाँकेको नरैनापुर गाउँपालिकाबाट हिजो फरार भएका एक सङ्क्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर– ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ सङ्क्रमितमध्ये कोरोना पुष्टि भएसँगै गए राति फरार भएका एक जनालाई बिहान...
चितवन । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय चितवनलाई प्राप्त स्वास्थ्य सामग्रीहरु आज हस्तान्तरण गरिएको छ । स्वास्थ्य मन्त्रालयसँग बिशेष माग गरि ती सामग्री ल्याईएको साँसद पोखरेलले जानकारी दिनुभयो । उहाँले कार्यालयका...
चितवन । चितवनमा दुई र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एकसहित आज ३० जना कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय ८७ पुगेको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर–६, केशरबाघका दुई वृद्धमा कोरोना पुष्टि...
नारायण अधिकारी चितवन । कोरोना भाइरसको परीक्षणका लागि स्वाब सङ्कलन क्वारेन्टिन स्थलमै गरिने भएको छ । अस्पतालमा रहेका कोरोना आशङ्का गरिएका बिरामीको सम्बन्धित अस्पतालले स्वाब सङ्कलन गरी पठाउनेछन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर कोरोना विशेष अस्पतालमा कोरोना...
काडमाडौँ । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएपछि प्रहरीको कालीमाटी वृत्त सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख रुगम कुँवरले कालीमाटीस्थित वृत्त परिसरमै रहेका प्रहरी प्रभाग र महिला सेललाई पनि सिल...
चितवन, ७ जेठ । लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा अर्जुन अर्याल चयन हुनु भएको छ । वर्ष २०२०/२१ का लागि हालै अनलाईन मार्फत् भएको अधिवेशनले अर्यालको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा प्रकाशमणि ज्ञवाली, द्वितीय...
हेटौँडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले वाग्मती प्रदेश सरकारले सिफारिस गरेबमोजिम प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन यही जेठ १२ गते अपराह्न २ बजे आह्वान गर्नुभएको छ । वाग्मती प्रदेश सरकारबाट प्रदेशसभाको बजेट अधिवेशनका लागि आज सिफारिस आएपछि प्रदेश प्रमुख...
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम शर्मा पाठकको आज निधन भएको छ । लामो समयदेखि आन्द्राको समस्याबाट पीडित ५७ वर्षीय पाठकको उपचारको क्रममा आज दिउँसो चितवन मेडिकल कलेजमा निधन भएको हो । पाठक २०७४ सालमा...
चितवन । नेपाल विद्यार्थी संघ, चितवन, साविक क्षेत्र नम्बर–३ ले कोरोना विशेष अस्पतालमा भएको भनिएको अनियमितताको सन्दर्भमा आरोप लागेका कर्मचारीलाई निलम्बन गरी छानवीनमा सहयोग गर्न माग गर्दै भरतपुर महानगरपालिका र भरतपुर अस्पतालमा ज्ञापन पत्र बुझाएको छ । नेविसंघले भरतपुर महानगरपालिकामा...
लक्ष्मण गौतम चितवन । कोभिड–१९को सङ्क्रमण नियन्त्रणका लागि जारी लकडाउनको अवस्थामा सम्वेदनशील क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीहरुलाई चितवनका युवा व्यवसायीहरुले आज अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तर गरेका छन् । चितवनका युवा व्यवसायीहरु सुदीप रेग्मी, श्रीराम देवकोटा र कृष्ण शर्मा वस्तीको सहकार्यमा आम...













