सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा काङ्ग्रेसका १०१ जना एमालेमा प्रवेश


  •    न्युजभित्तो/१६ बैशाख २०७९, शुक्रबार १७:५६ 
  • भरतपुर, १६ वैशाख । भरतपुर महानगरपालिका २९ नम्बर वडाका १०१ जना युवा आज शुक्रवार एमालेमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस २९ नम्बर वार्डका पूर्व सभापतिका छोरा पूर्णबहादुर गुरुङ्गको नेतृत्वमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

    एमालेका पोलिट्व्युरो सदस्य देवी ज्ञवालीले उनीहरुलाई पार्टीमा प्रवेश गराउनु भएको हो । एमालेमा दिनानुदिन पार्टी प्रवेशको क्रम चलिरहेको बताउदै कार्यक्रममा ज्ञवालीले एमाले देशकै पहिलो राजनीतिक शक्ति भएको बताउनुभयो ।

    पार्टी प्रवेश कार्यक्रममा एमाले चितवनका पूर्व अध्यक्ष कृष्णभक्त पोखरेलको समेत उपस्थिति थियो ।           

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.