भरतपुर वडा नंं.९को सदस्यमा उम्मेद्वारी दिएकी बालकुमारी आचार्यको उम्मेद्वारी बदर
न्युजभित्तो/१५ बैशाख २०७९, बिहीबार १६:२९
चितवन, वैशाख १५–स्थानीय तहको निर्वाचन अन्तरगत भरतपुर महानगरपालिका वडा नं.९ को महिला सदस्यमा उम्मेद्वारी दिएकी बालकुमारी आचार्यको मनोनयन खारेज भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले आज एक सूचना जारी गर्दै मनोनयन पत्र जाँचबुझ गर्दा प्रतिनिधिसभा सदस्य वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेद्वारको बन्द सूचीमा नाम कायम देखिएकाले मनोनयनपत्र बदर गरिएको जनाईएको छ ।