सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा क्रान्तिकारी माओवादीका नौं नेता पक्राउ, निर्वाचन विरोधी गतिविधिमा सक्रिय भएको आरोप


  •    न्युजभित्तो/१८ बैशाख २०७९, आईतवार १६:१५ 
  • चितवन, वैशाख १८- भरतपुरमा मोहन वैद्य निकट क्रान्तिकारी माओवादीको कार्यक्रमबाट नौं नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

    अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नारायणगढमा भएको प्रदर्शनबाट उनीहरुलाई पुलचोकबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा माओवादी क्रान्तिकारीका नेताहरु अटल, विकास, केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने, अमृत चापागाइँ, हकिृष्ण खनाल, मधु बजगाई, प्रेम कँडेल र मिलन श्रेत्री रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले वैद्य माओवादीका नेता तथा कार्यकर्ताहरु स्थानीय निर्वाचन विरोधी गतिविधिमा सक्रिय रहेकोले उनीहरुलाई पक्राउ गरिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ स्थानीय निर्वाचन बहिष्कार गरौं भन्ने जस्ता नारा लगाउँदै निर्वाचन विरोधी क्रियाकलाप गरेकोले उनीहरुलाई पक्राउ गरिएको हो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.