चितवन सेरोफेरो

चितवनभरी फैलियो बर्डफ्लू, चार महिनामा ३१ स्थानमा
-न्युजभित्तो

चितवन, २० वैशाख । कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो । अहिलेसम्म बर्डफ्लु देखिएका...

निर्वाचन आएपछि भरतपुर महानगरले लखेट्न छोड्यो फुटपाथ व्यवसायी र ठेला
-न्युजभित्तो

चितवन,बैशाख २०- नारायणगढमा डोकामा राखेर फलफूल बेच्दै आउनुभएकी शुष्मा उपरकोटीलाई अहिले पहिलाको जस्तो सास्ती छैन । ढुक्कका साथ सडक किनारम फलफूल बेच्न पाउनुभएको छ ।‘सडकमा डोकैमा राखेर फलफूल डुलाउन लागेको पाँच वर्ष पुग्यो । यो अवधिमा महानगर प्रहरीले दैनिक...

जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन : रेणु दाहाल
-न्युजभित्तो

चितवन,२० बैशाख– भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमामेयरकी उमेदवार...

महानगरका उम्मेदवारलाई सुकुम्बासीको चिन्ता
-न्युजभित्तो

चितवन,२० बैशाख– भरतपुर महानगरपालिकामा वडा नम्बर २४ मा रहेका सुकुम्बासीहरुले आफुहरुको स्थायी बसोबासका लागि आग्रह गरेका छन् । आज आयोजित घरदैलो तथा चुनाबी सभा कार्यक्रममा उनीहरु सत्ता गठवन्धनका तर्फबाट प्रमुख र उपप्रमुखको उम्मेदवार बनेका उम्मेदवारहरुलाई आँफुहरुको समस्या समाधान गरिदिन...

भरतपुरमा सत्ता गठबन्धनको एक हजार एक सदस्यीय युवा परिचालन समिति गठन
-न्युजभित्तो

भरतपुर,२० बैशाख । आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुरमा संयुक्त गठन्धनको तरुण, युवा विद्यार्थी परिचालन समिति गठन भएको छ । नेपाली कांग्रेस भरतपुर महानगर समितिका उपसभापति विजय घलेको अध्यक्षतामा आज (सोमबार) बसेको बैठकले एक हजार एक सदस्यीय तरुण युवा विद्यार्थी...

पूर्वी चितवनको बकुलहरमा भोलिदेखि ‘सेभ सुपरमार्केट’ सञ्चालनमा
-न्युजभित्तो

रत्ननगर, १९ वैशाख । रत्ननगर नगरपालिकाको बकुलहरमा रहेको सेभ सुपरमार्केट भोलिदेखि संचालनमा आउने भएको छ ।  आज एक पत्रकार सम्मेलनको आयोजना गरी सुपरमार्केटबारे जानकारी दिईएको हो । सौराहा भेन्चरस् प्रा.लि.ले संचालन गरेको सुपरमार्केटको बरिष्ठ कलाकार हरिवंश आचार्यले उद्घाटन गर्ने कार्यक्रम...

चितवनमा चुनावले बढायो चहलपहल
-न्युजभित्तो

चितवन,१९ बैशाख। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् । यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरुमा निर्वाचनको समयमा खर्च बढी हुने...

रेनु दाहालको सोमबारको चुनावी अभियान सरसफाईबाट
-न्युजभित्तो

चितवन,१९ बैशाख– पाँच दलीय गठबन्धनका भरतपुर महानगर प्रमुखका उम्मेद्वरार रेनु दाहालले सरसफाई गरेर चुनावी अभियान सुरु गर्नुभएको छ ।वे ग्रुप चितवनले वडा प्रहरी कार्यालय नजिक गरेको सरसफाई कार्यक्रमबाट चुनावी अभियानमा सुरुवात गर्नु भएको हो । यसअघि महानगर प्रमुख रहदा पनि...

गठबन्धनले एमालेको विजय यात्रा रोक्न सक्दैन : सुरेन्द्र पाण्डे
-न्युजभित्तो

रत्ननगर, १८ वैशाख । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनले नेकपा (एमाले)को विजय यात्रालाई रोक्न नसक्ने बताएका छन् । रत्ननगर नगरपालिका–६ बछौलीमा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन गर्दै पाण्डेले पाँच दलीय गठबन्धन धर्मराएको...

भरतपुरमा क्रान्तिकारी माओवादीका नौं नेता पक्राउ, निर्वाचन विरोधी गतिविधिमा सक्रिय भएको आरोप
-न्युजभित्तो

चितवन, वैशाख १८- भरतपुरमा मोहन वैद्य निकट क्रान्तिकारी माओवादीको कार्यक्रमबाट नौं नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नारायणगढमा भएको प्रदर्शनबाट उनीहरुलाई पुलचोकबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा माओवादी क्रान्तिकारीका नेताहरु अटल, विकास, केन्द्रीय...