चितवन सेरोफेरो
चितवन,१५ बैशाख– चितवनमा कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा आएको छ । आज (बुधवार) महानगर फलफुल तथा तरकारी बजार क्षेत्रपुर, नारायणगढमा भएको एक कार्यक्रमका विच कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याईएको जानाकारी...
चितवन, १५ वैशाख । नारायणगढको कमलनगरमा आज बिहान आगलागी भएको छ । आज बिहान १ः३० बजे भएको आगलागीका कारण कमलनगर चोकका ६ वटा पसलमा पूर्णपमा क्षति पुगेको छ । रतपुरका मेयरका उम्मेदवार विजय सुवेदी घटनास्थल पुगेर घटनाका पीडितहरुलाई सान्त्वना दिँदै...
कालिका (चितवन), १४ बैशाख । नेकपा एमालेबाट कालिका नगरपालिकामा प्रस्तावित प्रमुख र उपप्रमुखका उम्मेदवारले नगरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् । कालिका नगरपालिकाको गैरीबारी र सैपाम क्षेत्रमा एमालेका उम्मेदवारले घरदैलो कार्यक्रम गरेका हुन् । कालिका नगरपालिका प्रमुख (मेयर) का...
चितवन, १४ वैशाख । नारायणगढ मुग्लिन सडक खण्डको भतेरी जंगलमा ट्रिपर,बस र कार ठोक्किंदा २७ जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. २९ को भतेरी जंगलमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो ३...
चितवन, १४ वैशाख । चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगरमा आज बुधबार बिहान माइक्रोबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदानगर टाउन बस्ने अन्दाजी ५६ बर्षीय लक्ष्मण राई रहेका छन् । बा ३ ख ६२६५ नम्बरको माइक्रो बसको...
माडी (चितवन, १४ वैशाख । चितवनको माडी नगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराउनु भएकाका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिनु भएको छ । माडी नगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिनु भएको हो...
भरतपुर,१४ बैशाख। भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले आज भरतपुर–२१ बाट घरदैलो अभियान सुरु गरेका छन् । नेकपा ९एमाले०–राप्रपाबाट महानगरको मेयरमा उम्मेदवारी दिएका सुवेदीले मंगलबारदेखि चुनावी घरदैलो अभियान सुरु गरेका हुन् । घरदैलोका क्रममा सुवेदीले ज्येष्ठ नागरिकलाई ढोगेर आर्शीवाद लिएका...
चितवन, १४ वैशाख । आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ । बागमती प्रदेशको श्रम, रोजगार...
चितवन, १४ वैशाख । चितवनको किसान दाना उद्योगले आफ्नो ११ औँ अण्डा डिपो ओखलढुंगामा संचालनमा ल्याएको छ । डिपोको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । डिपोको उद्योग वाणिज्य संघ ओखलढुंगाका उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको छ । सो अवसरमा...
चितवन, १४ वैशाख । नेपाली कांग्रेस चितवनको नेतृत्वले भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवारी दिएका नेता जगन्नाथ पौडेललाई भेट गरेको छ । सभापति राजेश्वर खनालको नेतृत्वमा गएको टोलीले पूर्वसांसद पौडेललाई भेटेर आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । मंगलबार...















