चितवन सेरोफेरो
चितवन, वैशाख १८- भरतपुरमा मोहन वैद्य निकट क्रान्तिकारी माओवादीको कार्यक्रमबाट नौं नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नारायणगढमा भएको प्रदर्शनबाट उनीहरुलाई पुलचोकबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा माओवादी क्रान्तिकारीका नेताहरु अटल, विकास, केन्द्रीय...
चितवन,१८ बैशाख – खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज आइतबार बिहान ८ बजेको समयमा पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट...
चितवन, १८ वैशाख । भरतपुर महानगरपालिकाभित्र सडकमा रहेका छोडुवा कुकुर बचाउन अभियान संचालन गरिएको छ । अभियान अन्तर्गत छोडुवा कुकुरको घाँटीमा चम्किलो पट्टी (लुमिनेसेन्ट कोरल) लगाउन शुरु गरिएको हो । वान हेल्थ नेपाल नामक संस्थाले विश्व भेटेरिनरी दिवसको अवसर पारेर...
भरतपुर, १६ वैशाख । भरतपुर महानगरपालिका २९ नम्बर वडाका १०१ जना युवा आज शुक्रवार एमालेमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस २९ नम्बर वार्डका पूर्व सभापतिका छोरा पूर्णबहादुर गुरुङ्गको नेतृत्वमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् । एमालेका पोलिट्व्युरो सदस्य देवी...
चितवन,१६ बैशाख– भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेस नेता जगन्नाथ पौडेल आफ्नो अडानमा अडिक रहेका छन् । उनले महानगरको मेयरको उम्मेदवारीबाट पछि नहट्ने अडान कायमै राखेका हुन् । उनलाई फकाउन प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँण...
काठमाडौं,वैशाख १६- नेपाली कांग्रेसले विद्रोही (बागी) उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गरे । उनले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका...
चितवन, १६ वैशाख । भरतपुर महानगरमा गठबन्धन विरुद्धका बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललेको उम्मेदवारी फिर्ता नहुने भएको छ। सत्तारूढ गठबन्धनको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रलाई परेको थियो। माओवादीलाई मेयर दिन नहुने भन्दै कांग्रेस नेता एवं पूर्वसांसद पौडेलले...
चितवन, वैशाख १५–स्थानीय तहको निर्वाचन अन्तरगत भरतपुर महानगरपालिका वडा नं.९ को महिला सदस्यमा उम्मेद्वारी दिएकी बालकुमारी आचार्यको मनोनयन खारेज भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले आज एक सूचना जारी गर्दै मनोनयन पत्र जाँचबुझ गर्दा प्रतिनिधिसभा सदस्य वा प्रदेश...
भरतपुर,१५ बैशाख– भरतपुर महानगरपालिकाको मेयरका उमेदवार विजय सुवेदी, उपमेयरकी उमेदवार हिमला गुरुङ र अटो व्यवसायीहरु बीच बिहीबार छलफल भएको छ । तीन पांग्रे अटोलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा छलफल भएको हो । भरतपुर महानगरमा अटो सञ्चालनको विषयमा चार वर्षअघि...
भरतपुर,१५ बैशाख। राज्यमन्त्री उमेश श्रेष्ठ बिहीबार बिहान चितवन पुगेका छन् । चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र (बागी) उम्मेदवारी दिएका नेपाली कांग्रेस नेता जगन्नाथ पौडलको उम्मेदवारी फिर्ता लिन गठबन्धनले पहल गरिरहेको छ । यसअघि गृहमन्त्री बालकृष्ण खाणसमेत पौडेलको उम्मेदवारी फिर्ताको ‘पहल गर्न’...















