भरतपुरमा फराकीलो मतान्तरसहित रेनुको अग्रता न्युजभित्तो/५ जेष्ठ २०७९, बिहीबार ११:३१ चितवन, जेठ ५- भरतपुर महानगर प्रमुख गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले १५,१३४ मत प्राप्त गरेकी छिन् । हाल सम्म ३९,९६१ मत गणना ग हालको मत परिणाम अनुसार उनले सुवेदीसँग ३ हजार भन्दा बढीको दुरी बनाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २५३ मत ल्याएका छन् । त्यस्तै उपमेयरका उम्मेदावार चित्रसेन अधिकारी (गठबन्धन) ले १७ हजार ५३५ र हिमला गुरुङ(राप्रपा) ले ९ हजार ७३२ मत प्राप्त गरेका छन् । र्दा दाहालले १५,१३४ मत प्राप्त गरेकी छिन् । त्यस्तै एमालेका विजय सुवेदीले भने १२,०७७ मत प्राप्त गरेका हुन् । तपाईको प्रतिक्रिया ताजा अपडेट २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान अपी हिमालः जहाँ प्रकृति बोल्छ यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ खलामा धान भर्दै स्थानीय सरकार भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
चितवन, जेठ ५- भरतपुर महानगर प्रमुख गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले १५,१३४ मत प्राप्त गरेकी छिन् । हाल सम्म ३९,९६१ मत गणना ग
हालको मत परिणाम अनुसार उनले सुवेदीसँग ३ हजार भन्दा बढीको दुरी बनाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २५३ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरका उम्मेदावार चित्रसेन अधिकारी (गठबन्धन) ले १७ हजार ५३५ र हिमला गुरुङ(राप्रपा) ले ९ हजार ७३२ मत प्राप्त गरेका छन् ।
र्दा दाहालले १५,१३४ मत प्राप्त गरेकी छिन् । त्यस्तै एमालेका विजय सुवेदीले भने १२,०७७ मत प्राप्त गरेका हुन् ।