सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निरन्तर मतान्तर बढाउँदै रेनु दाहाल, १५ सयभन्दा बढी मतले अघि


  •    न्युजभित्तो/४ जेष्ठ २०७९, बुधबार ११:४८ 
  • चितवन,४ जेष्ठ– चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्री रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीसँग मतान्तर बढाएकी छन् ।

    ताजा मतपरिणाम अनुसार २६,५२६ मत गणना हुँदा रेनुले ९६३१ मत पाएकी छन् । एमाले-राप्रपा गठबन्धनका सुवेदी उनको पछि-पछि छन् ।सुवेदीले ८११९ मत पाएका छन् । रेनुले उनीसँगको मतान्तर बढाएर १५१२ पुराएकी छिन् । यस्तै कांग्रेसका बागी जगन्नाथले ४३६० मत पाएका छन् ।

    उता उपमेयरमा नेपाली कांग्रेसका चित्रसेनले अग्रता फराकिलो बनाईरहेकी छन् । हालसम्म उनले ११,५१५ मत पाएका छन् । एमाले-राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले ६,६११ मत पाएकी छन् । चित्रसेन हिमला भन्दा ४,९०४ मतले अघि छन् ।हाल भरतपुर ५ को गणना भइरहेको छ । जहाँ वडाध्यक्षमा कांग्रेसको अग्रता छ । कांग्रेसले २३०५ मत पाउँदा एमालेले १८१८ मत पाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.