चितवन सेरोफेरो
चितवन, जेठ ९- भरततपुर महानगरमा मेयर–उपमेयर गठबन्धनले जित्ने सुनिश्चित भएपछि भोलि भरतपुरमा पाँच दलीय गठबन्धनले वृहत विजय र्याली निकाल्ने भएको छ । महानगरको मेयरमा माओवादी र उपमेयरमा कांग्रेसको जित्ने सुनिश्चित भएपछि भोलि विहान १० बजे र्याली निकाल्ने तयारी गरिएको पाँच...
चितवन,९ जेष्ठ । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुगेका हो...
चितवन, ८ वैशाख । पश्चिम चितवनको बाटुली पोखरी सामुदायीक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित सामुदायीक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षिया फुलकुमारी बोटेको शब भेटिएको...
चितवन, ८ जेठ । कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल...
चितवन, जेठ ६- रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका प्र सापकोटाले निवर्तमान उपमेयर समेत रहेकी एमालेकी विमला दुवाडीलाई आठ हजार ७१ मतअन्तरले पराजित गरेका हुन् । सापकोटाले २० हजार ७९६...
चितवन, जेठ ६- भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिइर शुक्रबार दिउँसो २ः४३ बजेसम्म ५८ हजार १३४ गणना हुँदा रेणुल २१ हजार ९६४ मत ल्याएर अग्रता कायम राखेकी छन् । उननलाई १८ हजार ७७९...
चितवन,६ जेष्ठ– स्थानीय तह निर्वाचनबाट निर्वाचित चितवनका चार पालिका प्रमुखहरुले सपथ ग्रहण गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँ, नेकपा एमालेबाट निर्वाचित माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतो, एमालेबाटै निर्वाचित कालिका नगरपालिकाका प्रमुख विनोद...
चितवन, जेठ ६- चितवनको राप्ती नगरपालिका वडा नम्बर २ मा एमालेबाट प्यानल विजयी भएको छ । एमालेबाट अध्यक्षमा उम्मेदावार दिएका श्यामसुन्दर उप्रेती सहित प्यानल नै विजयी भएका हो । त्यस्त १३१ मतले विजय भएका उप्रेतीले वडा अध्यक्षमा १२७१ मत...
चितवन,५ जेष्ठ– भरतपुर महानगरपालिकामा ४२ हजार ४३५ मत गणना भएको छ । ४२ हजार ४३५ मत गन्दा महानगर प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल अग्र स्थानमा छिन् । उनले एमाले-राप्रपा गठबन्धनबाट मेयरका उम्मेदवार एमालेका विजय सुवेदीविरुद्ध तीन हजार...
चितवन, ५ जेठ – सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । कोरोना सङ्क्रमणका कारण थलिएको पर्यटन क्षेत्र पुनः पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीले...










