भरतपुर,४ जेष्ठ – जिल्ला प्रहरी कार्यालय चितवनले हराएकी बालिका फेला पारी आफन्तलाई जिम्मा लगाएको छ ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका ३ घर भई हाल भरतपुर महानगरपालिका १० नहरचोक बस्ने ४ वर्षीया प्रवेशिका ढकाल हराएकी थिईन् ।
हराएकी बालिकालाई भरतपुर १० विशालचोकबाट फेला पारी उनको आमालाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनी आज बिहान ८ बजेदेखि हराएकी थिईन् ।