चितवन सेरोफेरो

चितवनका स्थानीय तहका प्रमुखहरुको पहिलो निर्णय विपन्न र स्वास्थ्यमा केन्द्रित
-न्युजभित्तो

चितवन,११ जेष्ठ – जिल्लाका सात पालिकाका नवनिर्वाचित प्रमुखहरुले आफ्नो पहिलो निर्णय विपन्न वर्ग र स्वास्थ्यमा केन्द्रित गरेका छन्। पदभार ग्रहणसँगै गरेको पहिलो निर्णय स्वास्थ्य क्षेत्रमा केन्द्रित भएको हो। ईच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पदभार ग्रहण गर्दै पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य...

सरकारको नीति तथा कार्यक्रमः भरतपुरमा रंगशाला निर्माण र गैँडाकोटमा अन्तर्राष्ट्रिय खेलग्राम
-न्युजभित्तो

चितवन, जेठ ११- राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा चितवन र गैँडाकोटमा खेलकुदका पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी काम टुंगोमा पु¥याउन समन्वय र...

मूल्यवृद्धिको विरोधमा एमाले निकट संगठनहरुको भरतपुरमा प्रदर्शन
-न्युजभित्तो

चितवन, जेठ ११– मूल्यवृद्धिको विरोधमा चितवनको भरतपुरमा प्रदर्शन भएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघ चितवनले भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकमा प्रदर्शन गरेको हो । उनीहरुले विहान ८ः३० बजेदेखि चक्काजाम गर्दै आधा घण्टा प्रदर्शन गरेका हुन्...

सरकारी अस्पतालमा जन्मिएका छोरीको जीवन बीमा गरिदिने रेणु दाहालको निर्णय
-न्युजभित्तो

चितवन,११ जेष्ठ । अब भरतपुर महानगरमा कसैले सरकारी स्वास्थ्य संस्थामा छोरी जन्माएमा उसको जीवन बीमा महानगरले गर्ने भएको छ । भरतपुर महानगरपालिकाकी नवनिर्वाचत मेयर रेणु दाहालले यस्तो घोषणा गर्नुभएको छ ।  दोस्रो पटक महानगरको प्रमुखमा निर्वाचित हुनुभएकी दाहालले बुधबार बिहान कार्यभार...

भरतपुरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ ग्रहण
-न्युजभित्तो

चितवन, जेठ ११– भरतपुर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । मंगलबार राति जिल्ला समन्वय समितिको सभाहलमा जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले महानगरकी नवनिर्वाचित प्रमुख रेनु दाहाललाई सपथ ग्रहण...

भरतपुर महानगरमा कस कसले जिते कति जनप्रतिनिधि ?
-न्युजभित्तो

चितवन, जेठ १०- भरतपुर महानगरपालिकामा ७७ जना जनप्रतिनिधि जितेर नेपाली कांग्रेस पहिलो ठूलो दल बनेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट भरतपुर महानगरपालिकामा कांग्रेस पहिलो र एमाले ५० जनप्रतिनिधिसहित दोस्रो ठूलो दल बनेका हुन् । अन्य दलहरु भने धेरै...

भरतपुरमा यो मेरो अन्तिम कार्यकाल हो : रेनु दाहाल
-न्युजभित्तो

 चितवन,१० जेठ। भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले यो आफ्नो अन्तिम कार्यकाल हुने बताएकी छन् । मंगलबार मतपरिणाम सार्वजनिक भएपछि सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले स्थानीय सरकार प्रमुखको रुपमा यो अन्तिम कार्यकाल हुने बताएकी हुन् । ‘यो मेरो...

विजय सुवेदीले दिए भरतपुरको मेयरमा विजयी रेनु दाहाललाई शुभकामना
-न्युजभित्तो

भरतपुर, जेठ १०- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएकी नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहाललाई निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले बधाई तथा शुभकामना दिएका छन्। एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका नेता सुवेदी १२ हजार चार सय ४९ मतान्तारले मेयरमा दाहालसँग...

भरतपुर महानगरको मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी
-न्युजभित्तो

काठमाडौं,१० जेष्ठ।  चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनवाट मेयरको साझा उम्मेदवार बनेकी नेकपा माओवादीकी रेनु दाहाल र गठबन्धनवाट नै उपमेयरको साझा उम्मेदवार बनेका चित्रसेन अधिकारी विजयी भएका छन् । यसअघि पनि भरतपुर महानगरको मेयर रहेकी दाहाल दोस्रो पटक विजयी भएकी...

भरतपुर महानगर : १,१३,७७७ मत गणना हुँदा विजयभन्दा रेनु १०,८९४ मतले अगाडि
-न्युजभित्तो

चितवन,९ जेष्ठ– चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीसँगको मतान्तर १०,८९४ पुर्‍याएकी छन् । १०,८९४ मतगणना गर्दा रेनुले ४५,८८७ मत पाएकी छन् । सुवेदीले ३४,९९३ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले १३,९३७ मत...