सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर ६ मा कांग्रेसको प्यानलै विजयी


  •    न्युजभित्तो/४ जेष्ठ २०७९, बुधबार १२:५७ 
  • चितवन,४ जेष्ठ– भरतपुर महानगरपालिका ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठसहित प्यानलै विजयी भएको छ ।

    श्रेष्ठ दुई हजार ७३५ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डोलनाथ अधिकारीलाई ६१८ मतान्तरले पराजित गरेका हुन् । अधिकारीले २११७ मत पाएका छन् ।

    यस्तै खुल्ला सदस्यहरुमा रुद्र अधिकारी र जितेन्द्र कोईराला निर्वाचित भएका छन् भने महिला सदस्यमा शारदा पोख्रेल र दलित महिला सदस्यमा शर्मिला परियार निर्वाचित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.