चितवन सेरोफेरो
भरतपुर,२५ बैशाख – चितवनको भरतपुर महानगरपालिका १० मा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय दिपक सुनार रहेका छन् । गएराती साढे ११ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका...
चितवन,२५ बैशाख – भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडानले तीव्रता पाएको छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा धमाधम काम भइरहेको छ । जस अन्तर्गत भरतपुरको केन्द्रीय...
चितवन, २५ वैशाख । नेकपा (एमाले) चितवनले आसन्न निर्वाचनमा हुन सक्ने धाँधली र मतपत्र च्यातिनसक्ने घटना रोक्न योजना बनाएको छ । गत निर्वाचनमा भरतपुरमा मतपत्र च्यातिएपछि यस पटक एमालेले पूर्व तयारी गरेको हो । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार...
चितवन, २५ वैशाख । नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ। नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सभामा भरतपुर महानगर सहिच जिल्ला भरिबाट...
माडी २४ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व मन्त्री बिक्रम पाण्डेले माडीको समग्र विकासको लागि माडी नगरपालिकाको मेयरमा ताराकाजी महतो र उपमेयरमा मदन पौडेललाई जिताउन माडीका मतदाताहरुलाई आग्रह गर्नुभयो। राष्टिय प्रजातन्त्र पार्टी निर्वाचन परिचालन समितिले शनिबार माडीका...
चितवन, २४ बैशाख । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज साँझ ७ः३० बजे इच्छाकामना गाँउपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दुरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात संचालन...
माडी २४ बैशाख। माडी नगरपालिका वडा नं ३ सिमराका अधिकांश मतदाताहरुले हामीलाई दुःखमा साथ दिने ताराकाजीलाई मेयर बनाउन आतुर रहेको प्रतिक्रिया दिएका छन् । माडी नगरपालिका मेयर पदमा उम्मेद्वारी दिएर शनिबार सिमराका मतदाताहरुमाझ मत माग्न पुग्नुभएकी ताराकाजी महतोलाई मतदाताहरुले भने,”...
भरतपुर, २४ वैशाख । चितवनका ७ पालिकामा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा चार लाख ३४ हजार मतपत्र आइपुगेको छ । शुक्रबार साँझ भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय...
चितवन, २४ वैशाख । भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तारजालीसहित सिसिटिभी जडानको तयारी गरिएको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्रै च्यातिएपछि यस वर्ष मतगणनास्थलमा तारजालीसहित सिसिटिभी जडान गर्न लागिएको हो । वैशाख ३० गते हुने मतदानपछि मतगणना...
चितवन, २३ बैशाख । निर्वाचन आचारसंहिता–२०७८ को उल्लघंन गर्दै भरतपुरमा भूमिको निस्सा बाँड्ने भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना विरुद्ध उजुरी परेको छ । अधिवक्ता सुनिता अधिकारीले आज उजुरी दर्ता गराउनु भएको हो ।...













