चितवन सेरोफेरो

भरतपुरकी मेयर दाहाल सवार गाडी दुर्घटना, अवस्था खतरामुक्त
-न्युजभित्तो

भरतपुर,१३ जेष्ठ – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । आज (शुक्रबार) दिउँसो उनी सवार ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक...

चितवनका विद्यालयमा शनिबार र आइतबार बिदा, शुक्रबार पनि ४ बजेसम्मै पढाई
-न्युजभित्तो

चितवन,१३ जेष्ठ– चितवनका सम्पूर्ण विद्यालय आइतबार बन्द हुने भएका छन् । शिक्षा तथा मानव सेवा विकास केन्द्र, सानोठिमी, भक्तपुरले २०७९ जेष्ठ १ गते देखि लागु हुने गरि गरेको शनिबार र आइतबार सार्वजानिक बिदा दिने निर्णय चितवनमा पनि कार्यान्वयन हुने...

अवरुद्ध नारायणगढ मुग्लिन सडक खुल्यो
-न्युजभित्तो

चितवन,१३ जेष्ठ– ग्यास बुलेटमा आगलागी हुँदा अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । आज (शुक्रबार) दिउँसो १२:५० बजे भरतपुर महानगरपालिका २९ मा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बरको युपि १७ एटी ६८२७ नम्बरको बुलेटमा आगो लागेको थियो...

ग्यास बुलेटमा आगलागी भएपछि नारायणगढ मुग्लिन सडक बन्द
-न्युजभित्तो

चितवन,१३ जेष्ठ– नारायणगढ मुग्लिन सडक खण्ड पूर्ण रुपमा बन्द गरिएको छ । भरतपुर महानगरपालिका २९ पन्ध्र किलोमा भारतीय नम्बरको ग्यास बुलेटमा आगलागी भएपछि नारायणगढ मुग्लिन सडक दुबै तर्फी रुपमा बन्द भएको हो । आगलागीबाट हुन सक्ने सम्भावित क्षति न्युनिकरणको लागि...

पार्टीलाई पेशामुखी बनाउने चरीत्रसँग लड्न सभापति खनालको आग्रह
-न्युजभित्तो

चितवन,१३ जेष्ठ– नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टीलाई पेशामुखी बनाउन सकिन्छ भन्ने चरीत्रसँग लड्न कार्यकर्तासँग आग्रह गरेका छन् । पार्टीलाई बलियो बनाउन, विश्वास दिलाउन र सेवामुखी बनाउन भन्दा पनि पेशामुखी बनाउने चरीत्रसँग लडन आवश्यक रहेको उनले बताएका हुन्। कांग्रेस...

चितवन खैरहनीमा श्रीमानद्वारा श्रीमती कुटिपिट
-न्युजभित्तो

चितवन, जेठ १३- चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्दक बनाई कुटपिट गरी पाठेघर निकाली दिएका छन् । खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार राति आफ्नी श्रीमतीको पाठेघर निकालेका हुन् । श्रीमतीलाई कोठाभित्र थुनेर बन्दक बनाइ कुटपिट गरि गुप्ताङ्गमा हात...

निर्वाचनका दौरान गरेको प्रतिवद्धता नै आगामी पाँच वर्षको हाम्रो रोडम्याप : रेनु दाहाल
-न्युजभित्तो

चितवन,१२ जेष्ठ – दोस्रो कार्यकालका लागि भरतपुर महानगरको मेयरमा निर्वाचित रेनु दाहालले निर्वाचनका दौरानमा गरेको प्रतिवद्धता नै आगामी पाँच वर्षको रोडम्याप हुने बताएकी छन् । आज (बिहीबार) फेसबुकमार्फत भरतपुरबासीलाई धन्यवाद दिँदै उनले यस्तो बताएकी हुन् । उनले अधुरा योजना, पूर्वाधार...

भरतपुरको मेयरमा २० र उपमेयरमा ४२ हजार मत बदर
-न्युजभित्तो

चितवन,१२ जेष्ठ – स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुरमा ठूलो संख्यामा मत बदर भएको छ । भरतपुर महानगर प्रमुखमा मात्रै १९ हजार ९९१ मत बदर भएको छ । यस्तै उपप्रमुख पदमा ४२ हजार ७८९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले...

चितवनको इच्छाकामनामा असिनाले तरकारी र मकै बाली नष्ट
-न्युजभित्तो

चितवन,१२ जेष्ठ – चितवनको इच्छाकामना गाउँपालिका–२ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पु¥याएको छ । बुधबार आएको असिनापानीले वडा नं २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको बालीमा क्षति पु¥याएको हो । बेच्ने बेला भएको तरकारी बाली असिनापानीले...

भरतपुरमा मेयरमा २० हजार, उपमेयरमा ४२ हजार र ६३ प्रतिशतसम्म मत बदर
-न्युजभित्तो

चितवन, १२ जेठ । निर्वाचनमा निकै चर्चा कमाएको भरतपुर महानगरपालिकाको बदर मत पनि निकै बढी देखिएको छ । महानगरको प्रमुख (मेयर) पदमा १९ हजार ९९१ र उपप्रमुख (उपमेयर) पदमा ४२ हजार ७८९ मत बदर भएको हो । मुख्य निर्वाचन अधिकृतको...