भरतपुर महानगर : १,१३,७७७ मत गणना हुँदा विजयभन्दा रेनु १०,८९४ मतले अगाडि
न्युजभित्तो/९ जेष्ठ २०७९, सोमबार १५:२१
चितवन,९ जेष्ठ– चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीसँगको मतान्तर १०,८९४ पुर्याएकी छन् ।
१०,८९४ मतगणना गर्दा रेनुले ४५,८८७ मत पाएकी छन् । सुवेदीले ३४,९९३ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले १३,९३७ मत पाएका छन् ।
उपमेयमरमा कांग्रेसका चित्रसेन अधिकारीले ४६,९१३ तथा राप्रपाकी हिमला गुरुङले २७,५५५ मत पाएका छन् । अधिकारीले गुरुङसंगको मतान्तर १९,३५८ पुर्याएका छन् ।
अहिले वडा नम्बर २५ र २६ को मतगणना भइरहेको छ । अब ३ वडाको मत गन्न बाँकी छ । ३ वडाको मत गणना हुन बाँकी भएको पनि भरतपुर महानगरपलिकाको प्रमुख र उपप्रमुखको जित सुनिच्चित भएको छ ।