चितवन सेरोफेरो

पत्रकार महासंघले भन्यो : अफवाह र भ्रम फैलाउने समाचार सम्प्रेषण गरेको पाईयो
-न्युजभित्तो

चितवन, २६ वैशाख । नेपाल पत्रकार महासंघ चितवन शाखाले केही सञ्चार माध्यमले कर्तव्य भुलेर समाजमा अफवाह र भ्रम फैलाउने समाचार सम्प्रेषण गरेको जनाएको छ । महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले आज एक विज्ञप्ति प्रकाशित गरी सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै...

एमाले चितवनद्वारा नागरिकको जीउधनको सुरक्षाको माग
-न्युजभित्तो

चितवन, वैशाख २६- नेकपा एमाले चितवनले प्रहरी प्रशासनसँग सम्पूर्ण नागरिकको सुरक्षाको सुनिश्चितता गर्दे संंवेदनशील बन्न माग गरेको छ । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले आज एक विज्ञप्ति जारी गरी चितवनमा वैशाख २४ गते र २५ गते घटेको दुई...

अनिल परियारको शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगियो
-न्युजभित्तो

चितवन, वैशाख २६-  धारिलो हतियार प्रयोग गरी हत्या गरिएका भरतपुरका अनिल परियार (कान)को शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगिएको छ । हत्यामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री...

चितवनमा युवाको हत्यापछि आक्रोशित समूहले गरे म्याजिक तोडफोड
-न्युजभित्तो

चितवन, वैशाख २६- चितवन मेडिकल कलेजका अगाडि नेपाली कांग्रेसका अनिल परियारको हत्या भएको विषयमा सवारी साधन तोडफोड भएको छ । कांग्रेस निकट युवाहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेका छन् । आइतबार साँझ...

भरतपुरमा युवा हत्या भएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न माग
-न्युजभित्तो

चितवन,बैशाख २६- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ मा हत्या भएका युवा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि रहेको कांग्रेस चितवनले बताएको छ। आइतबार बेलुकी करिब ७ः३० बजे कृष्णपुर खेलमैदान नजिक अज्ञात समूहले धारिलो हतियार प्रहार गरी अनिल परियारको हत्या...

चुनावको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस
-न्युजभित्तो

काठमाडौं, वैशाख २६– स्थानीय तहको चुनावको चार दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसले आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्ने भएको छ । दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन...

भरतपुर महानगरका वडाध्यक्षहरु भन्छन् : विकासको लहर ल्याउन सहज बन्यो
-न्युजभित्तो

भरतपुर,२६ बैशाख –  वैशाख,भरतपुर महानगरका वडाध्यक्षहरुले वडास्तरीय बजेट बाँडफाडमा राजनीतिक पूर्वाग्रह नभएको दाबी गरेका छन् । ५ वर्षको अवधिमा महानगरले वडाकै आवश्यकताका आधारमा बजेट विनियोजन गरेर वडाको समग्र विकासमा योगदान पु¥याएको बताएका छन् । अब बन्ने मेयर, उपमेयरले बजेट...

कक्षा १२ को परीक्षा केन्द्र निर्धारण, चितवनको कुन विद्यालय कुन केन्द्रमा (सूचितसहित)
-न्युजभित्तो

काठमाडौं, २५ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गरेको छ । जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको हो । परीक्षा...

मेयरका उम्मेदवार सुवेदीको प्रतिबद्धताः विदेशिएका युवालाई भरतपुर फर्कन आव्हान गर्दछौं
-न्युजभित्तो

चितवन, वैशाख २५- भरतपुर महानगरका एमालेका उम्मेदवार विजय सुवेदीले आफूहरु महानगरमा निर्वाचित भएपछि सबै विदेशिएका युवाहरुलाई भरतपुर फर्कन आव्हान गर्ने बताएका छन् । नारायणगढको क्याम्पाचौरमा एमालेले गरेको चुनावी सभामा सुवेदीले भरतपुरमा निर्वाचित भएसँगै पहिलोपटक लगानी सम्मेलन गरेर रोजगारीको सिर्जना गरी...

चुनाव हार्‍यौ भने देश दुर्घटना हुन्छ भन्नु चितवनका जनतालाई दिएको चुनौती हो: नेता पोखरेल
-न्युजभित्तो

चितवन, वैशाख २५- नेकपा एमालेका वाग्मती प्रदेश सचिवालय सदस्य तथा सांसद कृष्णभक्त पोखरेललले चुनाव हा¥यौं भने देश दुर्घटना हुन्छ भन्नु चितवनका जनतालाई चुनौती भएको बताएका छन् । नेकपा एमालेले आज नारायणगढमा गरेको चुनावी सभामा कांग्रेस र माओवादीसहितको गठबन्धनले हालसालै गरेको...