चितवन सेरोफेरो

भरतपुरको बालमन्दिरका चार वटा मतदान केन्द्रका सबै कर्मचारी महिला
-न्युजभित्तो

भरतपुर, २८ वैशाख । भरतपुर महानगरपालिकाको एक मतदानस्थलका सबै मतदान केन्द्रमा महिला कर्मचारीलाई खटाइएको छ। भरतपुर महानगरपालिका वडा नं. १० स्थित बालमन्दिर आधारभूत विद्यालयका चारवटै मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उक्त कार्यालयका सूचना अधिकारी...

राष्ट्रिय मानव अधिकार आयोगको निर्वाचन अनुगमन टोली चितवनमा
-न्युजभित्तो

चितवन,बैशाख २८-राष्ट्रिय मानव अधिकार आयोग वागमति प्रदेश कार्यालयवाट चितवन जिल्लामा स्थानीय तह सदस्य निर्वाचन, २०७९ अनुगमनको लागी २०७९ बैशाख २८ देखि अनुगमन टोली खटिएको छ । आयोगको दुई सदस्यीय अनुगमन टालीमा मानव अधिकार अधिकृत जायश्वर चापागाई र लोकनाथ घिमिरे...

रत्ननगरको वासिन्दा कालिका नगरपालिकाको मेयर उम्मेदवार !
-न्युजभित्तो

चितवन, २७ बैषाख । स्थानीय तहको निर्वाचनमा सम्वन्धित स्थानीय तहको वासिन्दा नै सो पालिकाको मेयर उपेयर र वडाध्यक्षका उम्मेदवार हुने गर्दछन् । तर, चितवनको कालिका नगरपालिकामा भने रत्ननगर नगरपालिकाका स्थायी वासिन्दा शिवराम के.सी.कांग्रेसकातर्फबाट मेयरका उम्मेदवार बनेका छन् । कालिका...

माडी वडा नं. ४ मा एमाले र राप्रपाबीच सहमति : वडा अध्यक्षमा एमाले, सदस्यमा एमाले तीन, राप्रपा एक
-न्युजभित्तो

माडी (चितवन) २७ वैशाख । वैशाख ३० गते हुने निर्वाचनमा माडी नगरपालिका वडा नं. ४ मा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सहमति भएको छ । सहमति अनुसार वडा अध्यक्ष एमालेका रामेश्वर महतोलाई राप्रपाका कृष्णबहादुर घर्तीले समर्थन...

चितवनमा पेशाकर्मी, बुद्धिजीविहरुद्वारा गठबन्धनको पक्षमा मतदानको लागि आह्वान
-न्युजभित्तो

चितवन, वैशाख २७–चितवनमा रहेको बुद्धिजीवि एवं पेशाकर्मीहरुले भरतपुर महागनरपालिकामा रेनु दाहाल र चित्रसेन सहितको सम्युक्त गठबन्धनको प्यानललाई जिताउन अपिल गर्दै मंगलबार विहान नारायणगढमा प्रभातफेरी गरेका छन् । अग्रभागमा पेशाकर्मी बुद्धिजीवि नागरिक अभियान, लोकतन्त्र र संविधानको रक्षा एवं विकासको लागि गठबन्धनलाई...

‘हाईमास्ट’ सडक बत्ती जडानपछि उज्यालो भरतपुर अभियानले सफलता पाउंँदै
-न्युजभित्तो

चितवन, वैशाख २७– भरतपुर महानगरपालिकाका मुख्य चोकहरुमा हाईमास्ट प्रविधिको सडक बत्ती जडान कार्य जारी छ । महानगरको मुख्य चोकहरु केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, क्याम्पस गेट, पुल चोकमा बत्ति बलिसकेको छ । आँपटारी, मालपोत चोक, पोखरा बसपार्क र शहिदचोकमा आज...

रेनु दाहालको दाबी : लोकप्रिय मतका साथ जित्छु
-न्युजभित्तो

 चितवन,२७ बैशाख। भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेनु दाहाललाई यतिबेला निर्वाचनको धपेडी छ । गठबन्धनमा भागबन्डा मिलाउन सकस भयो भने माओवादी केन्द्रलाई मेयर छाडेका कारण कांग्रेसमा असन्तुष्टि छ । पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनलाई बागीको...

देवघाटमा जग्गा अतिक्रमण : भरतपुर महानगरले रोक्न सकेन
-न्युजभित्तो

देवघाट, २७ वैशाख । देवघाट क्षेत्रमा धार्मिक उदेश्यले संरक्षण गरेर राखिएका जग्गाहरु किनबेचमा भरतपुर महानगरले मौन रुपमा सहयोग गरेको पाइएकोछ । देवघाट क्षेत्र विकास समितिको चितवन तर्फको भरतपुर महानगरपालिकाको वडा नम्वर १ देवघाटमा रहेको सार्वजनिक जग्गा दिनानुदिन अतिक्रमण हुँदा...

चितवन जिल्लाभर आजदेखि मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक
-न्युजभित्तो

चितवन, २७ बैशाख । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि मापदक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मादक पदार्थ बिक्रि वितरण एवं सेवनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना...

माडीका माओवादी कार्यकर्ताहरु एमालेमा प्रवेश
-न्युजभित्तो

माडी २६ वैशाख । माडी नगरपालिका वडा नं ५ पिपरीयाका माओवादी कार्यकर्ताहरु सोमवार पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । कमल महतोको नेतृत्वमा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका २२ जना थारु युवाहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी...