चितवन सेरोफेरो
चितवन,जेठ १- चितवनको भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका केशव महर्जनले एमाले उम्मेदवार शुक्रकुमार श्रेष्ठलाई पराजित गर्नुभएको छ । वडा नम्वर १ मा चार जना एमालेबाट सदस्यमा निर्वाचित हुनुभएको छ । एक...
भरतपुर, ३१ वैशाख । भरतपुर महानगरपालिकाको मतगाणनामा एक सय मतमा विजय सुवेदीले अग्रता लिनु भएको छ् । प्राप्त पछिल्लो मत गणना परिणाम अनुसार सुवेदी ४१ मतका साथ अग्र स्थानमा रहेको भएको छ । ३५ मतका साथ रेनु दाहालले पछ्याईरहनु...
चितवन,२९ बैशाख – नेपाली कांग्रेस केन्द्रीय कार्यालयले चितवनका पाँच कार्यकर्तालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा पूर्व सांसद समेत रहेका भरतपुर १ का भीम बहादुर श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य भरतपुर ४ का शम्भुप्रसाद अर्याल, भरतपुर १६ का सूर्य बस्नेत, पूर्व...
चितवन, वैशाख २९- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बहालवाला मन्त्रीहरूले नै निर्वाचन आचारसंहिताको चरम उल्लंघन गरेको भन्दै एमाले चितवनले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चितवन एमालेले बिहीबार विज्ञप्ति जारी गरी मौन अवधिका बीच सरकारी गाडीको दुरुपयोग गरी...
चितवन, २९ वैशाख (बीबीसी)। शुक्रवारको मतदानपछि सबैको ध्यान मतगणनामा केन्द्रित हुनेछ। विगतमा मतगणनास्थलमै भएका भनिएका अनियमितता तथा बेथिति सुधार्न यस पटक गणनास्थलहरूमा विशेष व्यवस्था मिलाइएको निर्वाचन आयोगले बताएको छ। तारबार अनि निगरानीका लागि कैयन् ठाउँमा सीसीटिभी क्यामेरा सञ्चालन गरिएको बताइएको...
चितवन, वैशाख २९- स्थानीय तहको निर्वाचन भोलि शुक्रबार हुँदैछ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकेको छ, सुरक्षाकर्मी पनि परिचालन भइसकेका छन् । मतदानका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् । प्रचण्ड...
चितवन, २८ वैशाख । भरतपुरमा पाँच दलीय सत्ता गठबन्धनले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लघंन गर्दै नमूना मतपत्र वितरण गर्दै हिडेको पाइएको छ । गठबन्धनको टोलीले बा.१३ च १११८ नम्वरको स्कारपियो गाडीमा आज नमूना मतपत्र हालेर वितरण गर्दै हिडेको हो...
चितवन, २८ वैशाख । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार रेनु दाहालको भाडाको निवासमा सरकारी गाडीको लाइन लागेको छ । आज (बुधवार) मौन अवधिको पहिलो दिन दाहालको निवास अगाडी ठूलो संख्यामा सरकारी र निजी गाडीहरुको लाइन लागेको हो । मौन अवधिको...
चितवन,२८ बैशाख– जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला छन् । यस स्थलमा चार मतदान केन्द्र छ । यहाँ हरेक मतदान केन्द्रमा...
चितवन,२८ बैशाख – चितवनमा रहेका एक सय ६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि स्थलहरूलाई वर्गीकरण गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र...












