सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडक खण्डमा बस र ट्रक ठोक्कियो, तीन यात्रु घाइते


  •    न्युजभित्तो/१७ जेष्ठ २०७९, मंगलवार १०:५५ 
  • चितवन, जेठ १७– नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज विहान ८ः१५ बजे यात्रुबाहक बस र ट्रक ठोक्किदा तीन जना घाइते भएका छन् ।

    मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना६ख ७०३ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको ना४ख १४१९ नम्बरको बस एक आपसमा ठक्कर खादाँ बसमा सवार ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये दुई जनाको स्थानीय मेडिकल र एक जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

    घाइते हुनेहरुमा बसमा सवार ईच्छाकामना गाउँपालिका–६ कुयलघारी बस्ने बर्ष ६९ का जित बहादुर वि.क., भरतपुर–२९ बस्ने बर्ष ४५ की लालमाया गुरुङ र गोरखाको गोरखा नगरपालिका–८ बस्ने बर्ष ५२ की चमेली उपरकोटी रहेका छन् । प्रहरीका अनुसार अहिले बाटोमा कुनै अवरोध छैन भने दुवै सवारी साधन र चालक मुग्लिन प्रहरीको नियन्त्रणमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.