चितवन सेरोफेरो

बाह्र लाख भूमिहीनको निवेदन सङ्कलन
-न्युजभित्तो

चितवन,६ भाद्र । राष्ट्रिय भूमि आयोगअन्तर्गतका कार्यालयमा १२ लाख भूमिहीनको निवेदन परेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन सङ्कलन भएको हो ।यो सङ्ख्या १५ लाख हाराहारी पुग्ने अनुमान आयोगका पदाधिकारीले गरेका छन् । ती मध्ये...

चितवन क्षेत्र नं ३ बाट प्रचण्डलाई पन्छाउन खोज्दै कांग्रेस
-न्युजभित्तो

चितवन, भदौ ६। स्थानीय तहको निर्वाचनका बेला कांग्रेसको जिल्ला स्तरका नेताको व्यापक विरोधका बीच पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई उमेदवार बनाएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापति राजेश्वर खनाललगायतका नेतालाई अन्तिम...

बागमती प्रदेशमा कृषिमा ७० करोडको बीउ पुँजी विनियोजन
-न्युजभित्तो

चितवन, भदौ ५ । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि उत्पादन, प्रशोधन र बजारीकरणका लागि रु ७० करोडको बीउ पुँजी विनियोजन गरेको छ । रु १० लाखदेखि एक करोडसम्मको बीउ पुँजी उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको...

चितवनको यती डिस्टिलरीले मदिरा उत्पादन क्षमता बढायो, कुल पुँजी झण्डै दुई अर्ब पुग्यो
-न्युजभित्तो

काठमाडौं, भदौं ५। चितवनको यती डिस्टिलरी प्रालीले सस्तो मदिरा पनि उत्पादन गर्ने भएको छ ।ओल्ड दरबार, ब्ल्याक चिम्नी, ८८४८ भोड्का र पासपोर्ट उत्पादन गर्दै आएको यो उद्योगले २५ देखि ७० युपीसम्मको मदिरा समेत उत्पादन गर्ने भएको हो । केही दिन...

मदिरा सेवनकै कारण चितवनका बिभिन्न अस्पतालमा कलेजो बिग्रने समस्या लिएर आउने बिरामीको संख्या बढ्दो
-न्युजभित्तो

चितवन, भदौ ५। अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो छ । भरतपुरको मौलाकालिका अस्पतालका रेडियोलोजिष्ट डा. रमेश घिमिरेसँग जाँच गराउन आउने बिरामीमध्ये दैनिक सरदर तीन जना मदिरा सेवनका कारण कलेजो बिग्रेर आउने गर्दछन् । उहाँले...

सौराहामा ८५ करोडको लगानीमा पाँचतारे स्तरको रिसोर्ट बनाइँदै
-न्युजभित्तो

चितवन, भदौ ३ । पर्यटकीय क्षेत्र सौराहामा ८५ करोडको लगानीमा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिपु’ सञ्चालनमा आउने भएको छ । गैरआवासीय नेपाली तथा व्यवसायी रामेश्वर साहको लगानीमा उक्त रिसोर्ट सञ्चालन गर्न लागिएको हो । साहले अन्तर्राष्ट्रिय हस्पिटालिटी व्यवसायमा स्थापित...

रत्ननगर दुर्घटना अपडेट : फरार बोलेरो २४ घण्टाभित्रमा नियन्त्रणमा लिने सहमति
-न्युजभित्तो

चितवन, भदौ ३। बृद्धलाई ठक्कर दिएर फरार भएको बोलेरोलाई २४ घण्टाभित्र नियन्त्रणमा लिने सहमतिपछि पूर्व–पश्चिम राजमार्ग खुलेको छ ।पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ र ८ को सिमानामा पर्ने खगेरी खोला पुल नजिकै स्थानीय ७१ वर्षीय खड्क बहादुर...

चितवनका दुई ठाउँमा दुर्घटना, तीन जनाको मृत्यु
-न्युजभित्तो

चितवन, ३ भदौ । जिल्लाका दुई ठाउँमा भएका दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरिनटार ट्रकमा मोटरसाईकल ठक्कर खाँदा दुई जनाको र रत्ननगर नगरपालिका वडा नम्बर ९ खगेरी पुलमा बोलेरोले ठक्कर दिंदा...

चितवन सहित विभिन्न स्थानमा चार जना मृत फेला
-न्युजभित्तो

काठमाडौं, भदौ २ ।  चितवन, नवलपरासी (पूर्व), झापा र ताप्लेजुङमा चार जना मृत अवस्थामा फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका–२६ हिरापुरस्थित नारायणी नदीको किनारमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी...

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बायो सेफ्टी लेभल प्रयोगशाला
-न्युजभित्तो

चितवन, भदौ २। कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा बायो सेफ्टी लेभल (बीएसएल) प्लस टु प्रयोगशाला भवनको शिलन्यास गरिएको छ । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बुधबार प्रयोगशालाको शिलान्यास गरेका हुन्। सो अवसरमा उनले उच्चस्तरको (हाइटेक लेभल) प्रयोगशाला निर्माण हुनु...